निर्वाचन घोषणाको माग गर्दै एमालेका २१ भ्रातृ संगठनले बुझाए ज्ञापनपत्र

बुटवल – नेकपा एमाले निकट भ्रातृ संगठनहरूले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकार समक्ष माग गरेका छन्। रुपन्देहीमा क्रियाशिल एमाले निकट २१ वटा भ्रातृ संगठनले लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन्। अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई एमालेका ७५१ माग

जनताका समस्या, माग र सरकारले गर्नुपर्ने कामका विषयमा ध्यानाकर्षणपत्र, गण्डकीका १६१, कोशीका १७०, सुदूरपश्चिमका १३५, बागमतीका ११३, कर्णालीका ८९, लुम्बिनीका ७५, मधेशका ८ माग सरकारविरुद्ध आन्दोलनको तयारी गरिरहेको प्रमुख विपक्षी एमालेले...

धनुषा ४ र २ मा पुनः मतगणनाकाे माग गर्दै कांग्रेस र एमालेका उम्मेदवार सर्वाेच्चमा

धनुषा – धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव र धनुषा २ का नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले पुनः मतगणनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट दिनुभएकाे छ । आज बुधवार यादव र अरगरियाले छुट्टाछुट्टै रिट दिनुभएकाे हाे ।   निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै यादवले दोहोर्‍याएर मत गन्न माग गर्नुभएकाे छ । रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र...

कैलाली ५ : मतगणना सुरु गर्न माग गर्दै नाराबाजी

कैलाली क्षेत्र नम्बर ५ मा मतगणनाको माग गर्दै नेकपा एमालेका कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरेका छन् । यो क्षेत्रमा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । मतगणना सुरु...

एमालेका प्रमुख सचेतकबाट सभामुखसमक्ष रुलिङको माग

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट घोषणाको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र करको दर हेरफेर गरिएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले लामो समयदेखि आफूहरुले यसबारेमा संसदीय छानबिन हुनुपर्ने माग गर्दै आएको स्मरणसमेत गराए । आफूहरुलाई बजेटमा गडबड भएको आशंका उतिबेलै भएको र पछिल्लो समय व्यवस्थित रुपमा त्यससम्बन्धी सूचनाहरूसमेत बाहिरिएको भन्दै उनले ‘सेटिङमा आधारित रहेर बजेट ल्याएको’ प्रस्ट हुँदै गएक

एमाले सांसद पाण्डेद्वारा अर्थमन्त्रीको राजीनामा माग

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पाण्डेले अनधिकृतरुपमा अर्थमन्त्रीले करका दरहरु हेरफेर गरेका भन्दै नैतिकरुपमा उनले राजीनामा दिनुपर्ने...

एमालेका प्रतिनिधि बाहिरिएपछि पोखराको मतगणना अबरुद्ध

पोखरा, १० जेठ । पोखरा महानगरपालिकाको जारी मतगणना रोकिएको छ ।  वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गर्दै नेकपा एमालेका प्रतिनिधिहरुले गणनास्थलमा नबस्ने अडान लिएपछि गणना रोकिएको हो । एमालेका प्रतिनिधि बाहिरिएका छन् । एमालेले १८ र ३१ वडामा मत कम भएको भन्दै पुनः मतगणना गर्न बिहानदेखि माग गरिरहेको छ । […]

एकीकृत समाजवादीमा कायम गरिदिन माग गर्दै एमालेका दुई सांसद सर्वोच्चमा

निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै नेकपा एमालेका दुई सांसद सर्वोच्च पुगेका छन्। सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च...

पदमुक्त नगर्न माग गर्दै संसद सचिवालय गए एमालेका १४ सांसद

२ भदौ, काठमाडौं । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ […]

सांसदको पिसिआर परीक्षण गर्न माग गर्दै सत्तारूढ एमालेद्वारा प्रदेशसभा अवरूद्ध

सांसदहरूको पिसिआर परीक्षण गर्न माग गर्दै गण्डकी प्रदेशसभाको विशेष अधिवेशन नेकपा एमालेका सांसदहरूले अवरोध गरेका छन्।