युरोप छिर्ने आशामा ज्यानको बाजी थापेर इरानबाट टर्की छिर्छन् शरणार्थीहरू

टर्की र इरानबीचको सिमाना ५३५ किलोमिटर लामो छ। पहाडी सीमाक्षेत्रमा कंक्रिट पर्खाल लगाइएको छ भने १४० किलोमिटर क्षेत्र त काँढेतार लगाएर बारिएको छ।टर्कीले सीमा जतिसुकै अवरोध खडा गरे पनि  हरेक वर्ष अफगानिस्तान, पाकिस्तान र इरानबाट हजारौं युवाहरू टर्की हुँदै युरोप छिर्छन्। ती देशमा विद्यमान द्वन्द्व, हिंसा र निराशाका कारण त्यहाँका युवा युरोप पलायन हुँदै आएका छन्।टर्की सरकारले जनाएअनुसार यो वर्ष १५ जुनसम्ममा झण्डै ५३ हजार १ सय ६६ जना प्रवासीलाई सीमामै रोकिएको छ। यो संख्या गत वर्षको तुलनामा आध

सम्बन्धित सामग्री

युरोप रोजगारीबारे सामाजिक सञ्जालमा विज्ञापन गरी ठगी गर्ने क्रम बढ्यो

काठमाण्डौ – सामाजिक सञ्जालमा आएका युरोप रोजगारीको विज्ञानपनमा विश्वास नगर्न वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ । पछिल्लो समय युरोप रोजगारीका विभिन्न विज्ञापनहरू फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतबाट गर्दै ठगी गर्ने क्रम बढेको भन्दै यसरी आउने विज्ञापनमा विश्वास नगर्न विभागले भनेको हो ।  युरोपका देश रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्वानिया र क्यानडाजस्ता देशमा काम गर्ने भिसामा पठाइदिने भन्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने र ठगी गर्ने क्रम बढेको छ । यस्ता देशहरूमा रोजगारी...

टर्कीको तटमा २ आप्रवासीको मृत्यु, ४३ को उद्धार

एजियन सागरमा दुई आप्रवासी मृत फेला परेका छन् । साथै सो क्षेत्रमा ढुङ्गाबाट  ४३ जनालाई उद्धार गरिएको टर्कीको तटरक्षकले बिहीबार जनाएको छ । ती आप्रवासीहरू अवैध तरिकाले टर्की प्रवेश गर्नेक्रममा रहेको बुझिएको छ । टर्की कोस्ट गार्डले विज्ञप्ति जारी गर्दै उनीहरूले बुधबार ती आप्रवासीहरूलाई आइदिन प्रान्तको तटमा फेला पारेका थिए। ग्रीक सुरक्षा बलहरूले आप्रवासी सवार रबरको ढुङ्गालाई जुन दिशाबाट आइरहेका थिए सोही दिशामा फर्काउँन बल प्रयोग गर्दा पानीमा डुबेको थियो। टर्किए हुँदै युरोप पुग्ने प्रया

टर्कीले २२७ आप्रवासीलाई अफगानिस्तान फिर्ता पठायो

अंकारा । अवैध रूपमा टर्की प्रवेश गरेका कम्तीमा २२७ अफगान नागरिकलाई आइतबार अफगानिस्तान फर्काइएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै बताएको छ। मालत्या एयरपोर्टबाट चार्टर्ड उडानहरू पुन: सुरु भएदेखि कम्तीमा ६८१ अनियमित आप्रवासीहरूलाई अफगानिस्तान पठाइएको एरियाना न्युजले उल्लेख गरेको छ। शरणार्थीहरूका लागि युरोप जानका निम्ति टर्की एक प्रमुख ट्रान्जिट बिन्दु भनेको छ । यस देशले पहिले […]

टर्कीले २२७ आप्रवासीलाई अफगानिस्तान फिर्ता पठायो

अवैध रूपमा टर्की प्रवेश गरेका कम्तीमा २२७ अफगान नागरिकलाई आइतबार अफगानिस्तान फर्काइएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै बताएको छ। मालत्या एयरपोर्टबाट चार्टर्ड उडानहरू पुनस् शुरु भएदेखि कम्तिमा ६८१ अनियमित आप्रवासीहरूलाई अफगानिस्तान पठाइएको एरियाना न्युजले उल्लेख गरेको छ।शरणार्थीहरूका लागि युरोप जानका निम्ति टर्की एक प्रमुख ट्रान्जिट बिन्दु भनेको छ । यस देशले पहिले नै ४ मिलियन शरणार्थीहरूलाई होस्ट गरेको छ । हालै आप्रवासीहरुको नयाँ आगमनलाई रोक्न आफ्नो सिमानामा नयाँ सुरक्

अवैध रुपमा युरोप छिर्न खोज्ने ३७ नेपाली टर्कीमा पक्राउ

अवैध रुपमा युरोप छिर्न खोजेको आरोपमा टर्की प्रहरीले इस्तानुलस्थित एक घरबाट ३७ जना नेपालीलाई पक्राउ गरेको टर्किस अनलाइन पत्रिका इन सन हाबरले जनाएको छ । टर्किस अनलाइन ईन सन हाबरले टर्कीमा अवैध आप्रवासीहरुको संख्या बढिरहेको र ती सबै युरोप छिर्ने उद्देश्यले त्यहाँ आएको भन्दै यो घटनालाई पनि त्यसैको एउटा श्रृंखलाको रुपमा अर्थ्याएको छ । नियन्त्रणमा …

खुल्यो युरोप र एसियालाई जोड्ने विश्वकै लामो झोलुङ्गे पुल

१८ चैत, काठमाडौं । विश्वको सबैभन्दा लामो झोलुंगे पुल सञ्चालनमा आएको छ । युरोप र एसियालाई जोड्ने उक्त झोलुंगे पुलको निर्माण टर्की र दक्षिण कोरियाली कम्पनीले संयुक्त रुपमा गरेका हुन् । यो झोलुंगे पुलले टर्कीको राजधानी स्तानबुलको बाहिर युरोप र एसियालाई मात्र ६ मिनेटमा जोड्दछ । यो पुल निर्माणमा ५ वर्ष लागेको थियो र यसको […]

युरोप जान इरानको बाटो : मानव तस्करीको टर्की ‘कनेक्सन’

६ मंसीर, बार्सिलोना । नेपालबाट सोझै अथवा भारतबाट युएई वा इरान हुँदै कसरी नेपालीहरू दशौं लाख रुपैयाँ खर्च गरेर टर्की गइरहेका छन् ? अनि त्यहाँबाट अवैध रूपमा युरोप छिर्न तिनले गरेको दुःख थाहा पाउँदा जो कसैको आङ सिरिङ्ग हुन्छ ।

‘१५ लाख डुबाएँ मुश्किलले बाँचेर आएँ’

साथीभाइको विदेश जाने लहर थियो । मामा किरण नेपालीले टर्की जाने कुरा सुनाउनुभयो । मैले भर्खर १२ कक्षाको पढाइ सकेको थिएँ । मलाई पनि जाऊँ जाऊँ लाग्यो । २२ वर्षको उमेरमा युरोप छिरेर ‘सेटल’ हुन पाए भविष्य बन्छ भन्ने थियो । टर्कीमा बस्दै आएकी दमक–८ की गीता काफ्ले एजेन्ट रहिछिन् । मामाले भेट गराउनुभयो । […]

‘युरोप छिर्न टर्की आउँदै हुनुहुन्छ, होश गर्नुहोस् !’

अमेरिका छिर्दा मेक्सिकोको र युरोप छिर्दा टर्कीको कहानी एउटै जस्तै लाग्छ । टर्कीदेखि अवैध बाटोहुँदै ग्रीस लैजाने गरिन्छ । नेपालीहरू युरोपको सपना बुन्दै विभिन्न प्रलोभनमा टर्की प्रवेश गर्छन् । कोही वर्क परमिटमा, कोही भिजिट भिसामा, कतिपय त इरान हुँदै अवैध रूपमा टर्की आउने पनि छन् । नेपालमा म्यानपावर एजेन्सीदेखि व्यक्तिसम्मलाई समन्वय गरेर कसरी हुन्छ टर्कीसम्म […]