१८ चैत, काठमाडौं । विश्वको सबैभन्दा लामो झोलुंगे पुल सञ्चालनमा आएको छ । युरोप र एसियालाई जोड्ने उक्त झोलुंगे पुलको निर्माण टर्की र दक्षिण कोरियाली कम्पनीले संयुक्त रुपमा गरेका हुन् । यो झोलुंगे पुलले टर्कीको राजधानी स्तानबुलको बाहिर युरोप र एसियालाई मात्र ६ मिनेटमा जोड्दछ । यो पुल निर्माणमा ५ वर्ष लागेको थियो र यसको […]