कानुनमन्त्रीको अभिव्यक्तिप्रति भट्टराई र थापाको आपत्ति : राप्रपाले राजीनामा माग्यो

काठमाडौं – बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने महिला विद्यार्थीमाथि जथाभावी टिप्पणी गरेका कारण कानुनमन्त्री शेरबहादुर तामाङ विवादमा तानिनुभएको छ । डाक्टरको प्रमाणपत्र लिनको लागि महिला विद्यार्थीले आपत्तिजनक कार्य गर्नुपर्ने भन्दै टिप्पणी गरेपछि उहाँ विवादमा तानिनुभएको हो । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ...

सम्बन्धित सामग्री

सेनाबारेको बहस ‘रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण’ : राप्रपा

राप्रपाले नेपाली सेनाको बारेमा भइरहेको बहस रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण भन्दै प्रति आपत्ति जनाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज एक विज्ञप्ति जारी गर्दैै बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार...

राजसंस्था पक्षधरबारे ओलीको अभिव्यक्ति आपत्तिजनक : राप्रपा प्रवक्ता श्रेष्ठ

१७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजसंस्था पक्षधरबारे आइतबार गरेको टिप्पणीप्रति राप्रपाले आपत्ति जनाएको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी भएको टिप्पणी गरेका थिए । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओलीको अभिव्यत्तिले राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुगेको भन्दै आपत्ति जनाएका छन् […]

अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णय गरेको भन्दै राप्रपाको विरोध

काठमाडौं : पुरानो हिसाब नदेखाई फेरि लडाकुलाई रकम बाँड्ने निर्णय सरकारले गरेको भन्दै राप्रपाले उक्त निर्णयप्रति आपत्ति जनाएको छ।राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले देशको अर्थतन्त्र धरापमा पर्दै गएका बेला अयोग्य लडाकुको नाममा ठूलो रकम वितरण गर्ने सरकारको निर्णय आर्थिक अराजकताको पराकाष्ठा भएको भन्दै खबरदारी गर्न सबैलाई आह्वान गरेका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रालय बाँडफाँटका लागि बुधबार बेलुकी बसेको १० दलको बैठकपछि नेपाली कांग्रेसका नेता रमेश

लिपुलेकमा भारतले सडक बनाउँदा सरकार मौन बस्नु आश्चर्यजनक- राप्रपा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमी लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको भन्दै आपत्ति जनाएको छ । राप्रपाका महामन्त्री भुवन पाठकले एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमीमा सडक निर्माण गर्दा पनि सरकार मौन बस्नु आश्चर्यजनक रहेको बताएका छन् । लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलासा गरेको भन्दै राप्रपाले […]

लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा राप्रपाको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लिपुलेक-कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरिरहेको विषयमा आपत्ति जनाएको छ । राप्रपाले सत्तारुढ गठबन्धन सरकारको यसबारे आश्चर्यजनक मौनता दुःखद् र रहस्यमय भएको भन्दै सरकारले त्यसको प्रतिवाद गर्नुपर्ने भनेको छ ।

लिपुलेकमा भारतको सडक निर्माण नेपाली सार्वभौमिकता विरुद्ध : राप्रपा

नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरिरहेको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति प्रकट गरेको छ ।  कालापानी लिपुलेक नेपाली भूमि भएको बताउँदै पार्टीले त्यहाँ भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने राप्रपाले माग पनि गरेको छ ।महामन्त्री  भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र