राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लिपुलेक-कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरिरहेको विषयमा आपत्ति जनाएको छ । राप्रपाले सत्तारुढ गठबन्धन सरकारको यसबारे आश्चर्यजनक मौनता दुःखद् र रहस्यमय भएको भन्दै सरकारले त्यसको प्रतिवाद गर्नुपर्ने भनेको छ ।