‘रुसी जनतामाथि युक्रेनी सेनाले आक्रमण गर्ने योजना भन्दै घुसपैठ गर्ने रूसको तयारी’

रुसले पूर्वी युक्रेनमा रहेका रुसी जनता माथि युक्रेनी सेनाले आक्रमण गर्ने योजना बनाएको भन्दै त्यहाँ घुसपैठ गर्ने बहाना खोजिरहेको पेन्टागनका प्रवक्ता जोन किर्बीले बिहीबार बताएका छन् । “हामीसँग जानकारी छ, रुसीहरूले आक्रमणको बहाना बनाउन चाहन्छन् । एउटा विकल्प भनेको रूसी सरकारले युक्रेनी सेना वा खुफिया सेनाद्वारा रूसी सार्वभौम क्षेत्र वा रूसी भाषी मानिसहरू विरुद्ध नक्कली […]

सम्बन्धित सामग्री

आफ्नो नियन्त्रणमा रहेकाे युक्रेनी भू-भागमा जनमत संग्रह गर्ने रुसको योजना

हाल रुसको नियन्त्रणमा रहेका युक्रेनका केही भागहरूमा तत्काल  जनमत संग्रह गर्ने मस्कोको योजनाको पश्चिमी राष्ट्रहरूले निन्दा गरेका छन् । चार युक्रेनी क्षेत्रहरूमा रूसी समर्थित अधिकारीहरूले उनीहरू रुसको हिस्सा बन्ने कि नगर्ने भनेर सोध्न मतदान बोलाएका छन्।अमेरिका, जर्मनी र फ्रान्सले भनेका छन् कि उनीहरूले यस्तो ‘नक्कली’ मतपत्रको नतिजालाई कहिल्यै मान्यता दिने छैनन् । नेटो सैन्य गठबन्धनले यो योजनाले युद्धमा वृद्धि भएको जनाएको छ ।शुक्रबारदेखि सुरु हुने गरी पाँच दिनसम्म निर्वाचन सञ्चालन ग

रुस–युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको जहाजले युक्रेनी बन्दरगाह छाड्यो

रुस र युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको पानी जहाजले युक्रेनी बन्दरगाह छाडेको छ । गएको फेब्रुअरीदेखि रुसले युक्रेनी बन्दरगाहमा अवरोध गरेका कारण युक्रेनबाट अन्न निर्यात पनि रोकिएको थियो । दुई देशबीच भएको सम्झौतापछि अन्न बोकेको पहिलो जहाजले आज साेमवार युक्रेनी बन्दरगाह छाडेको बीबीसीले जनाएको छ । २६ हजार टन मकै बोकेको जहाज भोलि मङ्गलवार टर्कीको जलक्षेत्रमा पुग्ने बताइएको छ । टर्कीले आउँदा हप्ताहरूमा थप ढुवानीका योजना रहेको पनि बताएको छ । अन्न ढुवानी सुरु गर्ने सम्झौताले विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्ने...

रुसले थप युक्रेनी भूभागलाई गाभ्ने योजना बनाएको अमेरिकाको दाबी

रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीतिलाई प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले यूक्रेनको भूभाग कब्जा गर्नका लागि आधार तयार पारिसकेको बताउनुभएको छ । रुसले यूक्रेनमा कब्जा गरेका क्षेत्र गाभ्ने विषयबारे सेप्टेम्बर लगत्तै ‘फर्जी’ जनमत सङ्ग्रह गर्न सक्ने पनि उहाँको दाबी रहेको बीबीसीले जनाएको छ । रुसले अवैध रूपमा युक्रेनमा रुस समर्थक अधिकारीहरू तयार...

बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने

बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनलाई झन्डै ६ हजार अतिरिक्त क्षेप्यास्त्र दिने घोषणाको तयारी गर्नुभएको छ । ब्रसेल्समा उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरुको बैठकमा जोन्सनले युक्रेनी सैनिक तथा पाइलटको भुक्तानीका लागि २ करोड ५० लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्ने बीबीसीले जनाएको छ । यसअघि बेलायतले झन्डै चार हजार क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ । नेटोको आपत्कालीन बैठक तथा जी–सेभेन शिखर वार्ताका...

रुसको कब्जाबाट किभनजिकको मकारिभ शहर फिर्ता गर्न सफल भएको युक्रेनी दाबी

काठमाडौं– युक्रेनी फौजले राजधानी किभ नजिकैको रणनीतिक रुपमा महत्वपूर्ण शहरलाई रुसी फौजको नियन्त्रणबाट फिर्ता लिएको दाबी गरेका छन् । युक्रेनी रक्षा मन्त्रालयले रुसी सेनाको कब्जाबाट किभ नजिकैको मकारिभ शहरलाई फिर्ता गर्न सफल भएको दाबी गरेका हुन् । मकारिभ शहरलाई रुसी सेनाबाट फिर्ता लिएसँगै किभलाई उत्तरपश्चिमी दिशाबाट घेराबन्दी गर्ने रुसी योजना विफल भएको समेत मन्त्रालयले जनाएको […]

रुसी योजना तोड्यौ, सरकार डगमगाएको छैन : युक्रेनी राष्ट्रपति

किभ – युक्रेनको राजधानी किभ सहरलाई रुसी सेनाले चारै तिरबाट मिसाइलले हमला गरे पनि युक्रेनी सरकारले आत्मसमर्पण गरेको छैन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सरकार कत्ति पनि नडगमगाएको भन्दै युक्रेनी सेना राजधानी किभ, दक्षिणी सहर ओडेसा र उत्तर पूर्वी सहर खार्किभमा लडिरहेको बताएका छन् । ‘अतिक्रमणकारीहरुले  हाम्रो राज्यको केन्द्रलाई अवरोध गर्न चाहन्छन्,’ उनले भनेका छन्, ‘हामीले […]

रुसले आफुलाई पक्राउ गर्ने योजना विफल भएको युक्रेनी राष्ट्रपतिको दाबी

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गएराति आफूलाई पक्राउ गरि रुस पक्षका नेतालाई राष्ट्रपति बनाउने योजना बिफल पारिएको दाबि गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले एक भिडिओ सन्देशमा जारी गर्दै रुसी योजना युक्रेनी सैनिकले विफल पारिदिएको बताए। भिडयो सन्देशमा उनले युक्रेनमाथि रुसीको आक्रमण रोक्न रुसी जनतालाई आह्वान पनि गरेका छन्। जेलेन्स्कीले युक्रेनी सेनाले किभ र वरपरका सहरहरूमाथि नियन्त्रण […]

बेलायतमा रहेका प्रवासी युक्रेनी हतियार उठाउन फर्कंदैछन् स्वदेश

रुसले युक्रेनमाथि आक्रमण सुरु गरिसकेको छ। यो संकटका बीच बेलायतमा रहेका युक्रेनी नागरिक भने अहिले स्वदेश फर्किने सोचिरहेका छन्। स्वदेश फर्केर रसियाली सेनासँग भिड्ने उनीहरुको योजना छ। उनीहरुको संख्या अहिले सानो छ तर सो समूहका नेताका अनुसार यो संख्या बढ्दो छ।  पूर्वी युक्रेनको सीमा र सीमाभित्र रसियाली सेनाविरुद्ध देशको रक्षा…

कृष्णसागरमा नाकाबन्दी गर्ने रुसको योजना

रुसले कृष्णसागरमा नाकाबन्दी गरेर युक्रेनी तटहरूमा पहुँच रोक्ने योजना बनाएको भन्दै अमेरिकाले निन्दा गरेको छ ।  रुसको सरकारी सञ्चारमाध्यमले मस्को कृष्णसागरका केही भागमा विदेशी सेना र जहाजहरू रोक्न खोजिरहेको खबर दिएका छन् ।  त्यस्तो स्थितिमा आजोभ सागरमा युक्रेनी तटहरूमा पहुँच बन्द हुनेछन् ।  ‘मस्कोले युक्रेनलाई अवमूल्यन गर्ने तथा अस्थिर बनाउने अभियान चलाइरहेकोमा यो अर्को उत्तेजक गतिविधि हो,’ अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ता नेड प्राइसले सोमवार बयान जारी गरेर बताए ।  ‘रु...