रुसले थप युक्रेनी भूभागलाई गाभ्ने योजना बनाएको अमेरिकाको दाबी

रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीतिलाई प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले यूक्रेनको भूभाग कब्जा गर्नका लागि आधार तयार पारिसकेको बताउनुभएको छ । रुसले यूक्रेनमा कब्जा गरेका क्षेत्र गाभ्ने विषयबारे सेप्टेम्बर लगत्तै ‘फर्जी’ जनमत सङ्ग्रह गर्न सक्ने पनि उहाँको दाबी रहेको बीबीसीले जनाएको छ । रुसले अवैध रूपमा युक्रेनमा रुस समर्थक अधिकारीहरू तयार...

सम्बन्धित सामग्री

रुसले युक्रेनी भूमिलाई गाभ्ने योजना बनाएको अमेरिकाको दाबी - BBC News नेपाली

युक्रेनका केही भूभाग रुसमा गाभ्नका निम्ति जनमत सङ्ग्रह हुने ठानिएको छ। सन् २०१४ मा जनमत सङ्ग्रहपछि रुसले युक्रेनको क्राइमिया आफ्नो क्षेत्रमा गाभेको थियो।