बेलायतमा रहेका प्रवासी युक्रेनी हतियार उठाउन फर्कंदैछन् स्वदेश

रुसले युक्रेनमाथि आक्रमण सुरु गरिसकेको छ। यो संकटका बीच बेलायतमा रहेका युक्रेनी नागरिक भने अहिले स्वदेश फर्किने सोचिरहेका छन्। स्वदेश फर्केर रसियाली सेनासँग भिड्ने उनीहरुको योजना छ। उनीहरुको संख्या अहिले सानो छ तर सो समूहका नेताका अनुसार यो संख्या बढ्दो छ।  पूर्वी युक्रेनको सीमा र सीमाभित्र रसियाली सेनाविरुद्ध देशको रक्षा…

सम्बन्धित सामग्री

राप्रपा अध्यक्ष लिङ्देन बेलायतमा

पार्टीको भ्रातृ संगठन प्रवासी नेपाली एकता समाज यूकेको आयोजनामा आइतबार अल्डरशटमा आयोजित एक कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन्।

राप्रपा अध्यक्ष लिङ्देन बेलायतमा

पार्टीको भ्रातृ संगठन प्रवासी नेपाली एकता समाज यूकेको आयोजनामा आइतबार अल्डरशटमा आयोजित एक कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन्।

देव गुरुङ उड्न ठिक्क पर्दा बेलायतमा कार्यक्रम नै स्थगित

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ बेलायत जान तयार भएका बेला उनलाई प्रमुख अतिथि बनाएर आयोजना गरिएको कार्यक्रम नै स्थगित भएको छ । माओवादी केन्द्रको बेलायतस्थित प्रवासी संगठन जनप्रगतिशील मञ्चले २३ भदौका लागि आयोजना गरेको वार्षिक कार्यक्रममा सहभागी हुन महासचिव गुरुङ त्यसतर्फ जाने तय भएको थियो । तर कार्यक्रम हुने ६ […]

बेलायतमा तीन दिनमा तीन जना भारतीयको हत्या - NepaliPatra

एजेन्सी । बेलायतमा ठूलो संख्यामा भारतीय प्रवासी बसोबास गर्छन्। सुरक्षाका हिसाबले बेलायतलाई सुरक्षित मानिन्छ, तर पछिल्ला तीन दिन त्यहाँ असुरक्षा बढ्दै गएको मिडिया रिपोर्टमा उल्लेख छ । पछिल्लो तीन दिनमा तीन जना भारतीयको मृत्यु भएको छ । पछिल्लो घटना दक्षिण लन्डनको हो, जहाँ केरलाका ३८ वर्षीय भारतीय मूलका पुरुषलाई छुरा प्रहार गरी हत्या गरिएको बताइएको […]

बेलायतमा तेस्रो मोना कप हुँदै

मनसुधन थापामगर, बेलायत मोना भलिबल क्लब युकेले बेलायतमै सबै भन्दा ठूलो धनराशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ । बेलायतमै सबैभन्दा ठूलो धनराशी पुरस्कारसहित अगस्ट २८ तारिखका दिन प्रतियोगिता सम्पन्न हुने आयोजकले जानकारी दिएको हो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेको आयोजना र मोना भलिबल क्लबको संयोजकत्वमा सम्पन्न हुने प्रतियोगिता रस्मुर सेन्ट्स फुटबल क्लब […]

कवितारामलाई सम्मान

केही महिनाअघि नै मृत्युको मिति पाएका क्यान्सरपीडित सहित्यकार डा. कविताराम श्रेष्ठलाई बेलायतमा एक समारोहबीच सम्मान गरिएको छ । प्रवासी नेपाली साहित्य समाज बेलायत (प्रभात) ले श्रेष्ठलाई वेब्रिजमा सम्मान गरेको हो ।