बजेट प्रकरणमा मुछिएका रघुनाथ सम्पर्कविहीन, भागेर दुबइ पुगेको आशंका

काठमाडौं । जेठ १४ गते राति अर्थमन्त्रालयभित्र घुसपैठ गरेर बजेट चलाएको आरोप लागेका पूर्वनासु रघुनाथ घिमिरे सम्पर्कविहीन बनेका छन् । संसदीय छानविन समितिले उनको खोजीमा खासै चासो पनि दिएको छैन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले घिमिरेलाई कर विज्ञ भन्दै जेठ १४ को राति अर्थमन्त्रालयमा प्रवेश गराएको समाचार सार्वजनिक भएको थियो । मन्त्रालयको विज्ञ टिमले तयार […]

सम्बन्धित सामग्री

आज भारत र पाकिस्तान भिड्दै

दुबइ । एसिया कप टि–२० प्रतियोगिताअन्तर्गत आज चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै छन् । भारत र पाकिस्तानबीर सुपर फोर अन्तर्गतको खेल हुन लागेको हो । यही प्रतियोगिताको पहिलो खेल भारतले ५ विकेटले जितेको थियो । दुबइ रंगशालामा हुने खेल नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । हिजो भएको खेलमा श्रीलंकाले सुपर फोरमा अफगानिस्तानलाई […] The post आज भारत र पाकिस्तान भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

रघुनाथ घिमिरेसँग छानबिन समितिले सम्पर्क गर्न सकेन, भागेर दुबइ पुगेको आशंका

बजेट निर्माणका क्रममा सिमिति ब्यापारिक घरानालाई फाइदा हुने गरी करका दरहरु चलाउन जनार्दन शर्मालाई सघाएका पूर्व नायब सुब्बा रघुनाथ घिमिरे सम्पर्कविहीन भएका छन् । जेठ १४ गते राती अर्थ मन्त्रालयमै पुगेर बजेटमा करका दरहरु हेरफेर गरेको आरोप लागेका पूर्व नायब सुब्बा घिमिरेसँग संसदीय छानबिन समितिले बयान लिनै सकेन ।  जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले घिमिरेसँग बयान नै नलिई आजबाट प्रतिवेदन लेख्न सुरु गरेको छ । उनीसँग बयान लिन खोजिएको भएपनि सम्पर्क नै नभएको समितिका एक सदस्यले बताए । तत्कालीन अर्थमन्त्री शर्माले कर विज्ञ भन्दै नेपाल सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थमन्त्रालयमा प्रवेश गरार करका दरहरु हेरफेर गराएको समाचार आएदेखि नै घिमिरे सम्पर्क बिहिन छन् । उनलाई असार २८ गते पहिलो बैठक बसेदेखि नै समितिले सम्पर्कको प्रयास गरेको थियो । तर, उनी हालसम्म पनि सम्पर्कबिहिन छन् ।‘बोलाउन नखोजिएको वा नबोलाईएको भन्ने प्रश्न नै होइन नि, हामीले बोलाउन, सोधपुछ गर्न खोजेकै हो’ समिति स्रोत भन्छ, ‘अब कसैगरे पनि सम्पर्क हुन नसकेपछि के लाग्छ ?’ जनार्दन शर्मामाथि छानबिन गर्न समिति बनेपछि छानबिन समितिको कठघरामा आफू पनि उभिनुपर्ने भयले उनी भागेर दुबइ पुगेको अनुमान गरिएको छ । उनलाई चौधरी ग्रुपले नै भगाएर भारतको कुनै शहरमा राखेको हुनसक्ने अनुमान पनि हुन थालेको छ । अर्घाखाँची घरका भएका रघुनाथ घिमिरे पूर्व नासु हुन् । १ फागुन २०७५ मा जागिर छाडेर उनी चौधरी ग्रुपमा कार्यरत छन् ।

केही बेरमै विलियमसनको कीर्तिमान टुट्यो, मिचेल मार्सको नयाँ कीर्तिमान

टी २० विश्वकप फाइनल अन्तर्गत आज सम्पन्न फाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै अस्ट्रेलिया च्याम्पियन बनेको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डमाथि ८ विकेटको सानदार जित निकाल्दै अस्ट्रेलियाले पहिलो पटक टी २० विश्वकपको उपाधि जितेको हो। आजको खेलमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर न्युजिल्याण्डले १७२ रन बनाएको थियो। जवाफी…

केन विलियमसन बने टी-२० विश्वकपको फाइनलमा छिटो अर्धशतक बनाउने खेलाडी

टी-२० विश्वकप फाइनल अन्तर्गत आज जारी फाइनल खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर न्युजिल्याण्डले १७२ रन बनाएको हो। यो स्कोर टी २० विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो स्कोर हो। यसअघि भारतले पहिलो एडिसनमा ५ विकेटको…

न्युजिल्याण्डसँग भारत पराजित

युएइ । टी २० विश्वकप अन्तर्गत हिजो आइतबार राति सम्पन्न दोस्रो खेलमा भारत न्युजिल्याण्डसँग पराजित भएको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डले भारतमाथि ८ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनाएको थियो। भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १४.३ ओभरमा […] The post न्युजिल्याण्डसँग भारत पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भारत फेरि पराजित

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा भारत न्युजिल्याण्डसँग पराजित भएको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डले भारतमाथि ८ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनाएको थियो। भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १४.३…

फितलो ब्याटिङ गरेको वेस्टइन्डिजमाथि इङ्ग्ल्याण्डको सहज जित

आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा वेस्टइण्डिजले इङ्ग्ल्याण्डसँग लज्जास्पद हार ब्यहोरेको छ। दुबइ इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा वेस्टइण्डिजले ६ विकेटको पराजय ब्यहोरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको वेस्टइण्डिजले फितलो ब्याटिङ गर्दै १४.२ ओभरमा सबै विकेट गुमाउँदै ५५ रनमा समेटिएको थियो। वेस्टइण्डिजका लागि क्रिस गेलले १३ रन बनाउनु…

नक्कली पीसीआर रिपोर्ट बनाएर दुबइ उड्न लागेका ७ जना पक्राउ

१९ पुस, काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको  टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको […]

दुबइ आउँदा नेपालबाटै कपडा किनेर ल्याउनु आवश्यक छैन

लुगाफाटाको मूल्यमा मैले नेपाल र दुबइमा खासै धेरै फरक पाइनँ। नेपालबाट करिब ८ महिना अगाडि दुबई आउँदा मैले जिन्स पाइन्टको १४ सय प्रतिपिस र एउटा सर्टलाई ८ सयदेखि रुपैयाँ मूल्य हालेर किनेको थिएँ। दुबइ आएपछि यहाँको सामान्य पसलमा मैले एउटा जिन्सको पाइन्ट र सर्टको मूल्य सोध्दा समेत लगभग नेपालकै जस्तो पाएँ। यहाँको सामान्य पसलमा एउटा…