युएइ । टी २० विश्वकप अन्तर्गत हिजो आइतबार राति सम्पन्न दोस्रो खेलमा भारत न्युजिल्याण्डसँग पराजित भएको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डले भारतमाथि ८ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनाएको थियो। भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १४.३ ओभरमा […]
The post न्युजिल्याण्डसँग भारत पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.