केन विलियमसन बने टी-२० विश्वकपको फाइनलमा छिटो अर्धशतक बनाउने खेलाडी

टी-२० विश्वकप फाइनल अन्तर्गत आज जारी फाइनल खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर न्युजिल्याण्डले १७२ रन बनाएको हो। यो स्कोर टी २० विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो स्कोर हो। यसअघि भारतले पहिलो एडिसनमा ५ विकेटको…

सम्बन्धित सामग्री

टी-२० विश्वकप : ब्याटिङ रोजेको न्युजिल्याण्डको १६ ओभरमा ३ विकेट गुमाएर ११६ रन

टी-२० विश्वकप क्रिकेटको अहिले भइरहेको पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले १३ ओभर सकिँदा ३ विकेट गुमाएर ८९ रन बनाएको छ।अष्ट्रेलियाको सिड्नीमा भइरहेको खेलमा पाकिस्तानसँग खेलिरहेको किवी टोलीले पहिलो ओभरको तेस्रो बलमै ओपनर फिन एलेनलाई पहिलो विकेटका रुपमा गुमायो। उनले जम्मा ४ रन मात्र बनाएका थिए। त्यसपछि अर्का ओपनर डेवोन कनवेले २० बलमा आक्रामक २१ रन बनाएपछि रनआउट भए। कप्तान केन विलियमसन ३८ रन र ड्यारिल मिचेल ४६ रन बनाएर क्रि

टी-२० विश्वकप : इंग्ल्यान्डसँग न्युजिल्यान्ड २० रनले हार्यो

अस्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह १ को आफ्नो चौथो खेलमा न्युजिल्यान्डले पहिलो हार बेहोरेको छ।इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकाल्यो। जितसँगै समूह १ को सेमिफाइनल समीकरण रोचक बनेको छ।टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो।जवाफमा १ सय ८० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा १ सय ५९  रन मात्र बनाउन सक्यो। उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाउ

न्यूजिल्यान्डद्वारा विश्वकप खेल्ने टिम घोषणा

अस्ट्रेलिया विश्वकपमा लागि न्युजिल्यान्डले १५ सदसिय राष्ट्रिय टिमको घोषणा गरेको छ।न्युजिल्यान्डले केन विलियमसनको कप्तानीमा टी-२० विश्वकप टिमको घोषणा गरेको हो। विलियमसनलाई किवि वोर्डले तेस्रो पटक टी-२० विश्वकपको कप्तान नियुक्त गरेको हो।साविकको फाइनलिस्ट न्युजिल्यान्डको टिममा भेट्रान्ट स्टार मार्टिन गुप्टिलले कीर्तमिमानी सातौं पटक टिममा स्थान बनाउँदा अन्य अनुभवी खेलाडीहरु ट्रेन्ट बोल्ट र टिम साउदीले पनि टिममा स्थान बनाएका छन्।यस्तो छ टिमकेन विलियमसन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, मिचेल ब्र

टी २० विश्वकप : न्युजिल्यान्ड पहिलोपटक फाइनलमा

इङल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्डले टी २० विश्वकपको फाइनल यात्रा गरेको छ । ड्यारेल मिट्चेले ७३ रनको शान्दार पारी खेल्दा १ सय ६७ रनको लक्ष्य न्युजिल्यान्डले अन्तिम एक ओभर बाँकी छँदै पूरा गर्यो । अन्त्यतिर निकै बिस्फोटक देखिएका उनले ४ चौका र ४ छक्का प्रहार गरे ।मार्टिन गुप्टिल ४ र कप्तान केन विलियमसन ५ रनमा आउट भएपछि सुरूदेखि नै न्युजिल्यान्ड दबाबमा थियो । तर, खेलको अन्त्यतिर जेम्स निसाम र मिट्चेलले ४० रनको साझेदारी गर्दा न्युजिल्यान्डले राम्रो कमब्याक गर्यो । ईयोन मोर्गानले क्याचआउट गर