एन्ड्रोइड १४ ले एकदमै पुरानो साइडलोड गरिएको एपहरुलाई सुचारु हुनबाट ब्लक गरिदिन

एन्ड्रोइड १४ ले एकदमै पुरानो साइडलोड गरिएको एपहरुलाई सुचारु हुनबाट ब्लक गरिदिने भएको छ ।  साइडलोड गरिएको एप  भन्नाले एप स्टोरबाट डाउनलोड नगरी अन्यत्र थर्ड पार्टीबाट एपलाई इन्स्टल गर्नु हो । नाइनटूफाइभ गूगलले एन्ड्रोइड १४ मा कोड परिवर्तन भएको पाएको छ जसले गर्दा एकदमै धेरै पुराना एपहरु लोड हुँदैनन् । यसैगरी अरु साईटबाट पनि पुरानो एपहरु इन्स्टल गर्न मिल्दैन् ।...

सम्बन्धित सामग्री

चेरी फल स्वास्थ्यका लागि एकदमै लाभदायक, मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ

चेरी नेपालमा कम मात्रामा पाइने फल हो । यो फल बिदेशी फल भएकोले नेपालमा यसको खेती र प्रयोग कमै छ । चेरी महंगो भएतापनि स्वास्थ्यको लागि एकदमै लाभदायक फल हो । चेरी मिठो हुने र हेर्दा आकर्षित देखिन्छ । जसले गर्दा धेरै मानिसहरुले यो फलको प्रयोग गर्ने गर्दछन् । यसमा विभिन्न प्रकारका पौष्टिक तत्व वा […]

के तपाईँलाई थाहा छ गाँजरका फाइदाहरु ? कब्जियतको लागि त एकदमै फाईदाजनक

सविता सिंह ठकुरी : गाँजर हाम्रो स्वास्थ्यको लागि एकदमै आवश्यक हुन्छ । हाम्रो शरीरलाई चाहिने खनिज पदार्थ, प्रोटिनहरु प्रशस्त मात्रामा पाइने भएकोले यसको प्रयोग बढ्दो छ । दैनिक गाँजरको प्रयोगले हाम्रो शरीलाई चाहिने तत्वहरु पुरा गर्दछ र शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्दछ । गाँजर प्रायजसो सबै मौसममा पाइन्छ । गाँजरमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट, […]

‘हामीले भारत र पाकिस्तानविरुद्ध एकदमै राम्रो गछौं’-सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसिया कपमा नेपालले भारत र पाकिस्तानविरुद्ध एकदमै राम्रो गर्ने बताएका छन् । ग्लोबल टि२० क्यानडामा सानदार प्रदर्शन गरेर स्वदेश फर्किएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । नेपालले एसिया कपमा अगष्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ । नेपाली क्रिकेट इतिहासमा सबै भन्दामाथिल्लो […] The post ‘हामीले भारत र पाकिस्तानविरुद्ध एकदमै राम्रो गछौं’-सन्दीप first appeared on हाम्रो खेलकुद.

डेटा साइन्स र डेटा इन्जिनियरिङमा एकदमै धेरै स्कोप छः ढुंगेल

मार्केटिङ इन्टेलिजेन्स कम्पनी ग्रोबाई डेटाका संस्थापक प्रशन्न ढुंगेलले  डेटा साइन्स र डेटा इन्जिनियरिङमा एकदमै धेरै स्कोप रहेको बताएका छन् । आइसिटी समाचारसँग कुरा गर्दै ढुंगेलले डेटामा एकदमै धेरै अवसर रहेको बताएका हुन् ।  डेटा भनेको २१ औं शताब्दीको खनिज तेल हो । नेपालसहित विश्वभर डेटा साइन्टिस्ट, इन्जिनियर र एनालिटिक्सको माग बढ्दै गएको छ । भविष्यमा अझै माग बढ्ने...

उद्योग व्यवसायका लागि वर्तमान समय एकदमै चुनौतीपूर्ण : महासङ्घ अध्यक्ष गोल्छा

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायका लागि वर्तमान समय एकदमै चुनौतीपूर्ण रहेको बताएका छन् । आज भक्तपुर उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उनले अहिलेको कठिन घडीमा व्यवसायी सबै एकजुट भएर यसको सामना गर्नुपर्ने उनले बताए । भक्तपुर जिल्ला ऐतिहासिक र सांस्कृतिकरूपमा समृद्ध भएको औँल्याउँदै उनले […]

मोदीले कृषि कानून फिर्ता लिने घोषणा गरेपछि कंगना निराश, भनिन्- एकदमै लज्जास्पद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीनवटै कृषि कानून फिर्ता लिने घोषणा गरेका छन् । सरकारको यो घोषणापछि नायिका कंगना रनोट भने निराश छिन् ।  उनले यो एकदमै अनुचित र लज्जास्पद भएको उल्लेख गरेकी छन् । किसानहरू पछिल्लो एक वर्षदेखि यी कृषि कानूनको विरोध गरिरहेका थिए ।  कंगनाले इन्स्टाग्राममा लेखेकी छन्, ‘दुःखद, लज्जास्पद र एकदम अनुचित । यदि संसदले बनाएको सरकारको बदलामा सडकमा मानिसहरूले कानून बनाउन शुरू गरे...त्यसो भए यो पनि एक जिहादी राष्ट्र हो । उनीहरू सबैलाई बधाई जो यस्तो चाहन्थे ।’ कंगनाल...

हमालले राजीनामा दिएर एकदमै राम्रो गर्नुभयो : गगन थापा

काठमाडौँ, २४ असोज। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेता गगन थापाले उद्योग, वाणिज्य तथा आपूतिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएर राम्रो गरेको बताएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रममा बोल्दै थापाले भने, ‘गजेन्द्र हमालले राजीनामा दिनुभएको छ । उहाँले एकदमै राम्रो गर्नुभयो । उहाँ हाम्रो अत्यन्त सम्मानित नेता हुनुहुन्छ । उहाँको परिवारले, उहाँले बाँकेमा […]

अमेरिकामा पनि दलितमाथि भेदभाव, एकदमै कम ज्यालामा मन्दिर बनाउन लगाइयो

अमेरिकाको न्युजर्सीमा बनाइएको विशाल हिन्दू मन्दिरमा भारतबाट दलित समुदायका मानिसलाई एकदमै कम ज्याला दिएर काममा खटाइएको पाइएको छ । उनीहरूलाई हप्ताको ९० घन्टा काममा खटाइएको थियो । एफबीआईले घटनाको अनुसन्धान गरिरहेको छ । मंगलवार संघीय अदालतमा दायर गरिएको मुद्दामा बोचासानवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था तथा त्यसका शीर्ष अधिकारीविरुद्ध जबर्जस्ती श्रममा लगाउने काम, मानव तस्करी र ज्याला कम दिने काम गरिएको आरोप छ । ‘यो अत्यन्तै आघातपूर्ण अनुभव थियो,’ कामदारहरूका तर्फबाट बहस गर्ने वकिल प्याट्रिस...