सविता सिंह ठकुरी : गाँजर हाम्रो स्वास्थ्यको लागि एकदमै आवश्यक हुन्छ । हाम्रो शरीरलाई चाहिने खनिज पदार्थ, प्रोटिनहरु प्रशस्त मात्रामा पाइने भएकोले यसको प्रयोग बढ्दो छ । दैनिक गाँजरको प्रयोगले हाम्रो शरीलाई चाहिने तत्वहरु पुरा गर्दछ र शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्दछ । गाँजर प्रायजसो सबै मौसममा पाइन्छ । गाँजरमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट, […]