शम्भुजितका साथमा मञ्जुको मायाजाल

लाेकप्रिय संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा संगीत सिर्जनासँगै गायन शैलीका कारण पनि चर्चित छन् । भन्नेहरू भन्छन् उनको संगीत भन्दा स्वर राम्रो, स्वरभन्दा संगीत राम्रो । अर्थात् उनको स्वर र संगीत उत्तिकै राम्रो। यिनै मेलोडी किङ शम्भुजित बाँस्कोटाको संगीत र स्वरमा पर्‍यो माया जालैमा बोलको ताजा गीत हालै सार्वजनिक भएको छ। गीतमा बाँस्कोटाको स्वर जवान […]

सम्बन्धित सामग्री

पत्रकार पालीको ‘धन्य मायाजाल’ को अडियो र भिडियो सार्वजनिक

डोटी । पत्रकार तथा कलाकार झलक पालीको डेउडा गीत ‘धन्य मायाजाल’ को अडियो तथा भिडियो सार्वजनिक भएको छ । २०७५ सालमा रेकर्ड भएको ‘धन्य मायाजाल’को झण्डै ५ वर्षपछि अडियो-भिडियो सार्वजनिक भएको हो । पत्रकार पाली आफैंले रचना गरेको उक्त डेउडा गीतमा पाली र अम्बिका राई ‘अञ्जु’को स्वर रहेको छ । नजर मिडिया प्रालिको प्रस्तुतिमा भीम […]

मोहनीको मायाजाल

मानसिक शक्तिद्वारा दोस्रो व्यक्तिको मनलाई प्रभावित गरेर त्यसलाई आफ्नो अनुकूल गर्ने विज्ञान सम्मोहन हो । सम्मोहनलाई नेपाली जनजिब्रोमा मोहनी भन्ने गरिन्छ । साधारण शब्दमा मीठा र आकर्षण कुरा गरेर, फकाएर, आत्मीय व्यवहार तथा आकर्षक वस्तु देखाएर, कुनै मिठो कुरा खुवाएर व्यक्तिलाई मोहनिद्रा (कृत्रिम निद्रा)मा लट्ठ पारेर आफ्नो अनुकूल पार्नु नै मोहनी हो । जस्तो कि […] The post मोहनीको मायाजाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आशा र मुक्तिको ‘मायाजाल’

जब जनता भ्रममिश्रित आशाबाट निरपेक्ष हुन खोज्छन्, तब फेरि राजनीतिक नेतृत्वले भय सिर्जना गरिदिन्छ । त्यो भयले पुनः भ्रमलाई जगाउँछ । त्यो भ्रम जनस्तरसम्म पुग्दा पुनः अर्को आशामा परिणत भइदिन्छ । यसर्थ, हाम्रो राजनीतिले पनि त्यही भ्रम र भयमिश्रित आशाको गोलचक्कर काटिरहेको छ ।

एमालेको दुवाली, कांग्रेसको ढोक्सा र माओवादीको मायाजाल

एउटा पद छोड्दा सर्वश्व पाउने अवस्थामा रहेको कांग्रेसलाई एउटा पद गुमाउँदै सर्वश्व लिने गरी एमालेले दुवाली

देश छाड्दै बीमाले भनिन् ,’ म जस्तो रोएर कोही हिँड्नु नपरोस्’

काठमाडौँ– छुट्यो मायाजाल, माझी दाइ पोखरा, जम्मु कश्मीरमा, हङकङ आईडीले, खैरेनीमा गेट, वनको काफल वनकै चरीलाई, यो दाजुको मिर्मिरे आँखा, पानसमा बत्ती बालेको, दमौलीमा गेट जस्ता चर्चित गीतहरु मार्फत गीतसंगीतमा स्थापित भएकी गायिका बीमाकुमारी दुराले बाँकी जीवन अमेरिकामा बिताउने निर्णय गर्दै नेपाल छाडेपछि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेकी छिन् । केही दिनअघि उनी श्रीमानसहित अमेरिकाको […]

प्रितीको नयाँ गीत ‘आलु जस्तो केटी’

गायिका प्रिती आले र गायक पवन रानाको स्वर रहेको नयाँ गीत ‘आलु जस्तो केटी’ सार्वजनिक गरिएको हो । यसअघि ‘भुत्रो मायाजाल’ मा सहकार्य गरेका पवन र प्रितीको यो दोस्रो सहकार्य हो । यी दुबैको पहिलो सहकार्य रहेको गीत ‘भुत्रो मायाजाल’ शीर्षककै कारण विवादित बन्न पुगेको थियो । सार्वजनिक ‘आलु जस्तो केटी’ गीतलाई त्यसै गीतको दोस्रो पार्टमा रुपमा लिइएको छ । यो गीतको शीर्षकले पनि बिवाद निम्त्याउन सक्ने अनुमान लगाउन सकिन्छ । डान्सिङ गीतको रुपमा सार्वजनिक यो गीत

कोरियन खाना मनपर्छ, गर-गहनामा रुची छैन

प्रीति आले खासगरी स्टेजमा बढी माग हुने कलारका हुन् । लोक, पप र रक संगीतमा उनको खास दख्खल छ । ‘फूल्यो बामरी’, ‘दोहोरी ब्याटल’, ‘मायाजाल’ जस्ता गीतबाट स्रोता एवं दर्शकमाझ चिनिएकी प्रीतिले अहिलेसम्म झण्डै ३ सय गीतमा स्वर दिएकी छिन् । थुप्रै गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेकी प्रीतिको कसरी बित्छ दैनिकी ? बिहान कतिबजे […]

मायाजाल

सत्ता र सरकार फरक कुरा हुन् । सत्ताको एक अंग हो सरकार । र, सरकार सम्पूर्ण राज्यसत्ता होइन । जस्तो कि, ओली सरकारका प्रधानमन्त्री हुन् । देउवा विपक्षी दलका नेता । नेकपाको कचिङ्गलबाट सडकमा आइपुगेका छन् दाहाल र नेपालहरू, जो स्वयं विद्रोहीजस्ता देखिन्छन् । सडकमै छन् भट्टराई र यादवहरू ।

मनपरीतन्त्रको मायाजाल

‘माओवादीले सत्ता कब्जा गर्न लाग्यो’ भन्ने हौवा त ‘चिल आयो, चिल आयो’ भन्दै ध्यान अन्यत्र मोडेर कुखुरा चोर्ने स्थायी सत्ताको ‘स्याल चाल’ पो रहेछ । र, त्यस शृंखलाको सुरूवात सन् २००९ मई महिनामा अवज्ञाको गम्भीर आरोपमा पदबाट बर्खास्त गरिएका प्रधानसेनापतिलाई मध्य रातको ठाडो चिठीद्वारा पुनस्र्थापन गरेर तत्कालीन राष्ट्रपतिले गरे ।