कोरियन खाना मनपर्छ, गर-गहनामा रुची छैन

प्रीति आले खासगरी स्टेजमा बढी माग हुने कलारका हुन् । लोक, पप र रक संगीतमा उनको खास दख्खल छ । ‘फूल्यो बामरी’, ‘दोहोरी ब्याटल’, ‘मायाजाल’ जस्ता गीतबाट स्रोता एवं दर्शकमाझ चिनिएकी प्रीतिले अहिलेसम्म झण्डै ३ सय गीतमा स्वर दिएकी छिन् । थुप्रै गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेकी प्रीतिको कसरी बित्छ दैनिकी ? बिहान कतिबजे […]

सम्बन्धित सामग्री

प्रियंकाको खुलासा : लक-डाउनमा निकले मलाई बिस्तारा मिलाउन सिकाए

बलिउड अभिनेत्री प्रियंका चोपडाले लक-डाउनका बेला आफ्नो पतिसँग कसरी दिन बिताइन् भन्ने खुलासा गरेकी छिन् ।उनले हलिउड को एउटा शोमा कुरा गर्दै यस्तो खुलासा गरेकी हुन् ।उनलाई प्रश्न सोधिएको थियो – लक-डाउनको समयमा तपाईंले आफ्नो पतिबाट के सिक्नुभयो ?उनले जवाफ दिइन् – निक सरसफाईमा म भन्दा बढी लाग्छन् । मैले लक-डाउनका बेला आफ्नो जुत्ता चप्पल सही ठाउँमा राख्न सिकें र बिहान उठेर बिस्तारा मिलाउन सिकें ।प्रियंकाले निक जोन्सलाई टेबलमा बसेर खाना खाने रुची रहने तर आफूले भने सोफा या काउचमा बसेर खाना खाने गरेको खुलासा समेत...