प्रितीको नयाँ गीत ‘आलु जस्तो केटी’

गायिका प्रिती आले र गायक पवन रानाको स्वर रहेको नयाँ गीत ‘आलु जस्तो केटी’ सार्वजनिक गरिएको हो । यसअघि ‘भुत्रो मायाजाल’ मा सहकार्य गरेका पवन र प्रितीको यो दोस्रो सहकार्य हो । यी दुबैको पहिलो सहकार्य रहेको गीत ‘भुत्रो मायाजाल’ शीर्षककै कारण विवादित बन्न पुगेको थियो । सार्वजनिक ‘आलु जस्तो केटी’ गीतलाई त्यसै गीतको दोस्रो पार्टमा रुपमा लिइएको छ । यो गीतको शीर्षकले पनि बिवाद निम्त्याउन सक्ने अनुमान लगाउन सकिन्छ । डान्सिङ गीतको रुपमा सार्वजनिक यो गीत