मधेस प्रदेशको प्रदेशसभामा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले दर्ता गरेको संकल्प प्रस्ताव पेश भएको छ । तीन वर्षदेखि मधेश सरकारलाई प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नामा संघीय सरकारले अवरोध गरेको भन्दै मन्त्री साहले माघ २३ गते प्रदेशसभामा उक्त प्रस्ताव दर्ता गराएका थिए ।मन्त्री साहले प्रस्ताव पेस गर्ने क्रममा प्रदेशसभामा बोल्दै संविधान पाएपनि मधेशको दृष्टिकोणले पूर्ण संविधान नपाएको बताउँदै भने, ‘धेरै दुःखले भन्नु पर्छ, संविधानले अधिकारको अनुसूचीमा पहिलो नम्बरमा सुरक्षाको अधिकारक