कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव संसदको कार्यसूचीबाट हट्यो

२९ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको कार्यसूचीबाट कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय हटेको छ । कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश …

सम्बन्धित सामग्री

कालापानीबाट भारतीय सेना फिर्ता पठाउने संकल्प प्रस्ताव कार्यसूचीबाट ‘आउट’

काठमाडौं । कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउने ससदमा दर्ता भएको संकल्प प्रस्ताव बिहीबारको बैठकमा परेको छैन । संसद सचिवालयले हिजो बुधबार प्रकाशित गरेको बिहीवारको सम्भावित कार्यसूचीमा सो संकल्प प्रस्तावमाथि छलफल तय गरिएको थियो । तर संसदले बिहीवार प्रकाशित गरेको कार्यसूचीमा संकल्प प्रस्तावमाथि छलफल हटाइएको छ । नेकपा सांसद खगराज अधिकारीले सदनमा दर्ता गराएको संकल्प …

कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव नै झिकियो

काठमाडौं : प्रतिनिधिसभाको बैठक ११ बजे सुरु भएको छ। तर, बैठकको कार्यसूचीबाट कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय अन्तिममा हटाइएको छ। नेपाल-भारता सीमा समस्या समाधानका लागि कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश गर्ने का...

https://www.onlinekhabar.com/2020/03/843493

२९ फागुन, काठमाडौं । कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश हुँदै छ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नेकपा सांसद खगराज अधिकारीले संकल्प …

कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव पेश गर्न आज संसद बैठक बस्दै

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुनेछ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। यसअघि अघिल्लो बैठकमै पेश गरिने कार्य...

अतिक्रमित भूमिको विषयमा राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

काठमाडौं : कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका अतिक्रमित भूमिको विषयमा राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ।  नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक खिमलाल देवकोटाको प्रस्ताव र नेपाली कांग्रेसकी सरिता प्रसाईको समर्थनमा उक्त प्रस्ताव पेश भएको हो। नेपाली भूमिबाट भारतीय सेना हटाउन, कुटनीतिक पहललाई अझै सशक्तताका साथ अघि बढाउनका लागि  प्रस्ताव