राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेश

काठमाडौँ– राष्ट्रिय सभामा “यौन अपराध विरुद्ध उजुरी हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धमा” संकल्प प्रस्ताव पेश भएको छ । सांसद कमला पन्तले पेश गरेको सो संकल्प प्रस्तावमा सांसदहरू विमला राई पौड्याल, विमला घिमिरे, गङ्गाकुमारी बेल्वासे, प्रमिलाकुमारी, मदनकुमारी शाह, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखर कुमार सिंहले समर्थन गरेका थिए ।  प्रस्तावपछि छलफलमा भाग लिँदै सांसद सुरेश […]

सम्बन्धित सामग्री

के हुन्छ कोशी सरकारमा ? प्रदेश सभामा संकल्प प्रस्ताव पेश

नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेशनमा बिहीबार संकल्प प्रस्ताव पेश गरेका हुन् ।

के हुन्छ कोशी सरकारमा ? प्रदेश सभामा संकल्प प्रस्ताव पेश

नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेशनमा बिहीबार संकल्प प्रस्ताव पेश गरेका हुन् ।

के हुन्छ कोशी सरकारमा ? प्रदेश सभामा संकल्प प्रस्ताव पेश

नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेशनमा बिहीबार संकल्प प्रस्ताव पेश गरेका हुन् ।

मौलिक हक कार्यान्वयनका लागि रावलले संसद्मा पेश गरिन् संकल्प प्रस्ताव

काठमाडौँ : राष्ट्रियसभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माणसम्बन्धी संकल्प प्रस्ताव पेश गरिएको छ। शुक्रवार राष्ट्रियसभा बैठकमा नेकपा (एमाले)की सांसद दिलकुमारी थापा, रावल (पार्वती) ले सो प्रस्ताव पेश गरेकी हुन्।संवैधानिक व्यवस्थाअनुसार संविधान जारी भएको ३ वर्षभित्र मौलिक हकसँग सम्बन्धित कानून बनिसक्नुपर्नेमा ८ वर्ष बितिसक्दा पनि नबनेकाले आगामी २०८१ साल असोज ३ गतेभित्र सो कानून निर्माण गरिसक्नका लागि संकल्प प्रस्ताव पेश गर्नुपरेको बताइन्। उनले अझै पनि एक दर्जनभन्दा बढी मौलिक हकसँ

भारतको नयाँ नक्साको विरोधमा बागमती प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित

भारतको नवनिर्मित संसद भवनमा नेपालको भूभाग समेटी बनाइएको नयाँ नक्साको विरोधमा बागमती प्रदेशको बुधबार बसेको प्रदेश सभा बैठकमा संकल्प प्रस्ताव पेश भएको छ ।  निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी सुरु...

भारतीय नयाँ नक्शाकाे विराेधमा बागमती प्रदेश सभामा संकल्प प्रस्ताव पेस

भारतको नवनिर्मित संसद भवनमा नेपालको भूभाग समेटी बनाइएको नयाँ नक्साको विरोधमा बागमती प्रदेशको बुधबार बसेको प्रदेश सभा बैठकमा संकल्प प्रस्ताव पेश भएको छ।  निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी सुरु भएको...

प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल जारी

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट नागरिकको जनजीवन प्रभावित भएको भन्दै प्रमुख प्रतिपक्षी सांसदहरुले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल जारी छ। प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गरेको संकल्प प्रस्ताव माथि छलफल भइरहेको हो। छलफलका लागि  दुई घण्टाको समय दिइएको छ।संकल्प प्रस्ताव पेश गर्दै एमाले नेता विशाल भट्टराईले तत्काल पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिनुपर्ने माग गरेका छन्। एमाले सांसद यज्ञराज सुनुवार, गणेशकुमार पहाडी रा

संघीय सरकारलाई दवाव दिन प्रदेशसभामा संकल्प प्रस्ताव पेश

मधेस प्रदेशको प्रदेशसभामा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले दर्ता गरेको संकल्प प्रस्ताव पेश भएको छ । तीन वर्षदेखि मधेश सरकारलाई प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नामा संघीय सरकारले अवरोध गरेको भन्दै मन्त्री साहले माघ २३ गते प्रदेशसभामा उक्त प्रस्ताव दर्ता गराएका थिए ।मन्त्री साहले प्रस्ताव पेस गर्ने क्रममा प्रदेशसभामा बोल्दै संविधान पाएपनि मधेशको दृष्टिकोणले पूर्ण संविधान नपाएको बताउँदै भने, ‘धेरै दुःखले भन्नु पर्छ, संविधानले अधिकारको अनुसूचीमा पहिलो नम्बरमा सुरक्षाको अधिकारक

कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव संसदको कार्यसूचीबाट हट्यो

२९ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको कार्यसूचीबाट कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय हटेको छ । कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश …