धारिलो हतियार प्रहार गरिएको अवस्थामा एक जनाको शव फेला

काठमाडौं– धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा बाराको दशगजा क्षेत्रमा एक नेपालीको शव फेला परेको छ। पचरौता नगरपालिका-१ पिपरपातीका ३३ वर्षीय अमरेश कुमार सिंहको शव हत्या गरिएको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ। अमरेश कुमारको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए। सिंहले […]

सम्बन्धित सामग्री

धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ४ ननुपट्टीस्थित खेतमा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । पहिचान खुल्ल नसकेको अन्दाजी ५५ वर्षीया महिलाको शव गहुँ खेतमा फेला परेको हो । स्थानीयका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरेर उनको हत्या गरिएको देखिन्छ । महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको छ । तर प्रहरी […]

नेपालगञ्जमा युवकको शव फेला

बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आइतबार फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ ।” उनको शव परीक्षणका लागि …

वीरगञ्जमा एक महिलाको शव फेला

वीरगञ्ज- वीरगञ्जमा एक महिलाको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१ छप्कैया बस्ने पुनम देवीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । पुनमको शव शुक्रबार आफ्नै घरमा फेला परेको र टाउकोमा धारिलो हतियार प्रहार गरिएको प्रहरी उपरीक्षक कोमल शाहले बताए । घटनास्थल पुगेको प्रहरी टोलीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि […]

मेचीनगरमा धारिलो हतियार प्रहार गरी हत्या

झापा – झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । मेचीनगर नगरपालिका–८ निवासी सामान्य मजदुरी गर्दै आएका किसान बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि घर फर्किएका थिएनन् । आज बिहान घरदेखि डेढ किलोमिटरको दूरीमा खेतको पैनीमा झाडीले छोपेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय […]

बैतडीको दोगडाकेदारमा युवकको हत्या

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका एक युवकको हत्या भएको छ। अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएको अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।शनिबार बेलुका ८ बजे घरनजिकै हत्या गरिएको अवस्थामा वासुदेवको शव फेला परेको हो। धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको बताइएको छ।वासुदेवको कसले र किन हत्या गरे खुल्न बाँकी छ। घटनाबारे  विस्तृत विवरण आउन बाँकी रहेको छ। थप अनुसन्धानका प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ

सिद्धु मुसेवालाको हत्यापछि कन्नड अभिनेताको रगतले लतपतिएको शव फेला

एजेन्सी, १० असार । कन्नड उद्योगका उदीयमान कलाकार सतीश वज्राको हालै हत्या भएको छ । ३२ वर्षीय अभिनेताको रगतले लतपतिएको शव उनको फ्ल्याटबाट भेटिएको थियो । कोठाबाट रगत निस्किएको देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । सीसीटीभी क्यामेरामा दुई अज्ञात व्यक्तिले सतीशमाथि धारिलो हतियार प्रहार गरेको स्पष्ट देखिन्छ । सतीशकी श्रीमतीले केही महिनाअघि आत्महत्या गरेकी […]

धनुषामा पुरुषको शव फेला, हत्याको आशंका

जनकपुरधाम – धनुषामा एकजना पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ। जिल्लाको नगराइन नगरपालिका– ५ गंगुलीमा आइतबार बिहान धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेको शव सिरहाको मिर्चैयाका करिब ४० वर्षीय शम्भु पण्डितको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। उनले धारिलो […]

धनुषामा एक पुरुषको शव फेला

धनुषामा एक पुरुषको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।आइतबार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । सो शव झाडीमा फेला परेको र अहिले कुकुरसहितको टोलीले अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

घरैमा आएर धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

ओखलढुंगा– मोलुंग गाउँपालिका वडा न. ३ का २९ वर्षीय सन्तोष कार्कीको नचिनेका मानिसको समूहले घरैमा धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । कोही नभएको अवस्थामा धारिलो हतियार प्रयोग गरेको कार्कीको हत्या भएको हो ।   मंगलबार साँझ घरको कोठामा रगतले लत्पतिएको अवस्थामा कार्कीको शव फेला परेको स्थानीय बासिन्दाले बताएक...