बलिउडमा मि टू क्याम्पेन सुरु भएसँगै विभिन्न पेशामा आवद्ध व्यक्तिहरुकमाथि यौन दुर्व्यवहारको आरोप लागिरहेको छ । यौन हिंसाको आरोपमा बलिउडका कलाकारदेखि केन्द्रीय मन्त्रीसम्मको नाम मुछिएकाले सबैलाई आश्चर्यमा पारेको छ । अझ भारतको महिला आयोगले यौन उत्पीडनमा परेका सबैलाई उजुरी दिन आग्रह गरेपछि नयाँ नाम पनि बाहिर आउन सक्ने संकेत देख...