बलात्कारमा हदम्याद बढाउनुपर्ने दबाब ‘हुल अफ ल’ होः टीकाराम भट्टराई

काठमाडौं, ७ जेठ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बलात्कारमा हदम्याद बढाउनुपर्ने दबाबमा विधायिका पर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता भट्टराईले भने, “एक युवतीले घटना ८ वर्षअघिको जघन्य घटना बाहिर ल्याएकी छन् । महिला अस्मितामाथि भएको शोषण अक्षम्य अपराध हो । […]

सम्बन्धित सामग्री

स्रोत नखुलेको साढे ३९ लाखसहित एक युवा पक्राउ

काठमाडौँ – प्रहरीले अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ । नखुलेको ३९ लाख ५० हजार ५०० रुपैयाँसहित काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ६ बस्ने २२ वर्षका टीकाराम भट्टराई छन् ।उनलाई काठमाडौंको चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित चेकप्वाइन्टमा ड्युटीमा खटिएको प्रहरीले शुक्रबार दिउँसो साढे १२ पक्राउ […]

एमालेले टिकट दियो भने काठमाडौं–१ बाट लड्न तयार छुः टीकाराम भट्टराई

काठमाडौं, १७ भदौ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले नेकपा एमालेले टिकट दिए काठमाडौं–१ बाट लड्न तयार रहेको बताएका छन् । “नेकपा एमालेको क्षेत्रीय कमिटीले पार्टीका तर्फबाट लड्न इच्छुक हुनुहुन्छ भनेर सोध्यो । मैले सहमति दिएको हुँ । तर जिल्ला, प्रदेश र केन्द्रबाट टुंग्याउनै बाँकी छ । त्यसैले अहिले नै यसो भन्न सकिँदैन । एमालेले फाइनल […]

काठमाडौं जिल्लाका १० वटा क्षेत्रमा एमाले उम्मेदवार सिफारिस

नेकपा एमालेले काठमाडौं जिल्लका १० वटा क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ । काठमाडौं जिल्ला कमिटीले मङ्सिर ४ गतेका लागि तय  प्रतिनिधि सभा निर्वाचनका लागि नाम सिफारिस गरेको हो ।काठमाडौं क्षेत्र नम्बर १ बाट  टीकाराम भट्टराई, विदुर मैनाली र रूपनारायण श्रेष्ठ सिफारिस भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल सिफारिस भएका छन् । क्षेत्र नम्बर ३ बाट कृष्ण राई सिफारिस हुँदा क्षेत्र नम्बर ४ बाट डा।राजन भट्टराई र निर्मल कुइँकेल सिफारिस भएका छन् ।क्षेत्र नम्बर ५ ब

प्रधानन्यायाधीश नेता जसरी ‘पावर पोलिटिक्स’मा लागे: टीकाराम भट्टराई

नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा राजनीतिक दलका नेताजसरी पावर पोलिटिक्समा लागेको आरोप लगाएका छन्।  उनले विभिन्न १२ कारण देखाँउदै न्यायाधीश पूर्णरुपमा असफल भएको बताए। संवैधानिक परिषद्को मुद्दामा...

प्रतिनिधसभा विघटन मुद्दा : रिट निवेदक तर्फको बहस आज सकिँदै

काठमाडौं :  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आज सकिँदैछ। कानुन व्यवसायी तर्फको बहस शुक्रबार नै सकिने भनिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका थिए। शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डाक्टर दीनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको रिट निवेदकतर्फका क

संंवैधानिक इजलासमा आजको बहस सकियो

काठमाडौँ / संसद् विघटन मुद्दामा संंवैधानिक इजलासमा शुक्रबारकोे बहस सकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमा सुनुवाइ जारी छ । शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए । उनीहरुले एकपटक संसदमा विश्वासको मत गुमाएको... The post संंवैधानिक इजलासमा आजको बहस सकियो appeared first on Purbeli News.

फैसलामा स्वार्थ किन बाझिँदैन भनेर लेखेर अगाडि बढौँ : पोखरेल

अधिवक्ता सुनिल पोखरेलले यही इजलासलाई निरन्तरता दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्दै उनले यस्तो बताएका हुन् ।‘यो इजलासलाई निरन्तरता दिऔँ । फैसलामा श्रीमान्हरूले हाम्रो स्वार्थ किन बाझिँदैन भनेर लेखेर अगाडि बढ्नुपर्छ’, उनले भने ।यसअघि रिट निवेदकको तर्फबाट अधिवक्ता टीकाराम भट्टराई, बद्रीबहादुर कार्की, रमण श्रेष्ठ लगायतले बहस गर्दै न्यायालयको फैसलामा विश्वास छैन भनेर राजनीतिक दबाब दिन नमिल्ने बताएका छन् ।प्रधानन्यायाधीशले गठन गरेको संवैधानिक इजलासको सरकारी प

टीकाराम भट्टराई

विगतका वर्षहरूझैं यस वर्ष पनि संविधान दिवसका अवसरमा संविधानसँग जोडिएका विषयवस्तुमाथि सार्वजनिक रूपमा बहस, छलफल तथा अन्तर्क्रिया भइरहेका छन् । नेपाल सरकारद्वारा आयोजित औपचारिक समारोहबाहेकका अन्य कार्यक्रमहरू संविधानअन्तर्गतका विभिन्न भाष्य, संरचना तथा अवधारणाहरूको मूल्यांकनमा केन्द्रित हुने गर्दछन् ।