स्याङ्जा । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाका ११ पालिकामध्ये एमालेले ७ र कांग्रेसले ४ पालिकामा प्रमुख जितेका थिए । एमालेले फेदीखोला, आँधिखोला, बिरुवा, हरिनाश, पुतलीबजार, गल्याङ र कालीगण्डकी तथा कांग्रेसले अर्जुनचौपारी, भीरकोट, वालिङ र चापाकोटमा प्रमुख जितेको थियो । त्यति बेलाको परिस्थितिमा केही फेरबदल आएको छ । जस्तो कि, नेकपा एमाले नै विभाजित […]