बूढानीलकण्ठमा चार नेताबीच भेटवार्ता

विपक्षी गठबन्धनका ४ नेताबीच बिहीबार भेटवार्ता भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका पूर्वमहासचिव माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक अवस्थाका साथै प्रधानमन्त्री केपी ओलीसँग कसरी एकजुट भएर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको माओवादी स्रोतले बताएको छ । बूढानीलकण्ठमा झण्डै साढे २ घण्टा चलेको भेटमा चार दल मिल्दा प्रदेशमा सकारात्मक नतिजा आएको र थप एकताबद्ध भएर ओलीविरुद्ध संघर्ष गर्ने सहमति स...

सम्बन्धित सामग्री

माधव नेपालपछि देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटन उनको निवास बूढानीलकण्ठ पुगेका छन् । शनिवार दिउँसो माधव नेपालसँग भेटवार्ता गरेपछि प्रचण्ड देउवालाई भेटन बूढानीलकण्ठ पुगेका हुन् । प्रचण्ड र देउवाबीच दिउसो सवा तिन बजेदेखि छलफल भएको हो । नेकपा एमाले विवाद सहमति उन्मुख भएको बेला देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । प्रचण्डसँगको भेटमा नेता नेपालले सर्वोच्च अदालतको मुद्दा प्रभावित हुनेगरी सर्वोच्च अदालतमा पेश गरिएका हस्ताक्षर फिर्ता नगर्ने बताएका छन् ।

बूढानीलकण्ठमा देउवा, प्रचण्ड र नेपालबीच भेट

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा प्रतिनिधि सभा विघटनपछिको राजनीति तथा संघर्षको भावी रणनीतिका बारेमा छलफल भएको बूढानीलकण्ठ स्रोतको दाबी छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ ३ मा फर्किने भन्दै विज्ञप्ति जारी गरेपछि माधव नेपालले सोमवार प्रचण्डसँग छुट्टै भेट पनि गरिसकेका छन् । त्यसपछि देउवा, प्रचण्ड र नेपालबीच भेट भएको हो । माधव नेपा...

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता शुरू भएको जनाए।...

बूढानीलकण्ठमा प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता सुरु

काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएकाे छ । उहाँहरूबीच व्यवसायी रामेश्वर थापाकाे घर बूढानीलकण्ठमा भेटवार्ता भइरहेकाे प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।  बिहीवार बिहान बसेकाे नेकपा एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता गरेको छ । बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा ...

देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।उहाँहरूबीच सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा आसन्न राष्ट्रिय सभा सदस्यको उपचुनाव, प्रतिनिधि सभामा प्रधानमन्त्रीले लिने विश्वासको मतलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।गएकाे बुधवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेताहरूसहित देउवालाई भेट्...

यस्तो देखियो बूढानीलकण्ठमा ओली–देउवा भेटवार्ता (फाेटो फिचर)

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच छलफल भएको छ । देउवा निवास बूढानीलकण्ठमा वर्तमान राजनीति परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत् जानकारी दिएका छन् । छलफलमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा […]

सत्ता गठबन्धनको बिषयमा देउवा, बाबुराम र उपेन्द्रबीच भेटवार्ता

काठमाडौं : नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई  र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। देउवा निवास बूढानीलकण्ठमा जसपा नेताहरुसँग भेटवार्ता भएको हो। सत्ता समीकरणको बिषयमा देउवा र जसपा नेताहरुबीच भेटवार्ता भएको हो। ओली सरकार ढालेर कांग्रेस माओवादी केन्द्र र जसपाको गठबन्धनको सरकार बनाउने कसरत भइरहेको छ। शुक्रबार देउवाले तीन दलको संयुक्त बैठक राखेका थिए। संयुक्त सरकार बनाउने देउवाको प्रस्तावमा माओवादी केन्द्र

कांग्रेस र जसपाका नेताहरुबीच भेटवार्ता हुँदै

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच आज भेटवार्ता हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे भेटवार्ता हुने बताइएको छ । भेटमा हालको राजनीतिक घटनाक्रम र सरकार गठनबारे छलफल हुने जनाइएको छ । बिहिबार मात्रै जसपाका शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, […]

देउवा र प्रचण्डबीच नयाँ सरकार समिकरणका विषयमा छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। देउवा निवास बूढानीलकण्ठमा नेताद्वय देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो।...