डाँगीलाई विद्यालय जान उमेरले छेकेन, ९० वर्षमा कक्षा १ मा भर्ना

तुलसीपुर (दाङ)- पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा  पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ । उनले पनातिसमे...

सम्बन्धित सामग्री

वर्षेनि लगानी बढे पनि झण्डै ४ प्रतिशत बालबालिका विद्यालय बाहिरै

काठमाडौं : प्राथमिक तहमा विद्यालय जाने उमेर समूहका करिब ३.७ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर रहेको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ। शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरीवेक्षणको व्यवस्थाका लागि सुझाव दिन गठित समितिको प्रतिवेदनमा अझै बालबालिका विद्यालय बाहिर रहेको देखाएको हो। ‘शैक्षिक सत्र २०७८ मा कक्षा १ मा खुद प्रवेश दर ९९.३ प्रतिशत रहेको छ। यो तहमा प्रारम्भिक बालशिक्षाको अनुभवसहित कक्षा १ मा नयाँ भर्ना हुन आएका विद्यार्थीको प्रतिशत ७४.९

सामूहिक विद्यालय परिवारको विद्यार्थीहरूबीच मेमोरी खेल

भैरहवा – सामूहिक विद्यालय परिवार रुपन्देहीले मेमोरी खेल गरेको छ। कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीलाई ४० ओटा फरक-फरक वस्तुहरू राखेर पहिचान गर्न लगाउने खेल गरेको हो। शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा सामूहिक विद्यालय परिवार रुपन्देहीका १७ विद्यालयका १७ छात्र र १७ छात्रा गरी ३४ जना विद्यार्थी कार्यक्रममा सहभागी थिए। छात्र र छात्रा गरेर […]

बैतडीको दुर्गम गाउँका विद्यालय प्रविधिमैत्री बन्दै

बैतडी : जिल्लाको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्न थालेका छन्। गाउँपालिकाले सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्न थालेको हो। कक्षा १ देखि ३, कक्षा १ देखि ५ र कक्षा १ देखि ८ सम्म पढाइ हुने सबै विद्यालयमा इन्टरनेट जडान हुने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए। ‘विद्यालयमा इन्टरनेट जडान भएपछि अब कम्प्युटर जस्ता प्राविधिक विषयको पठनपाठनमा समेत सहजता आउने विश्वास छ, उनले भने।ग्रामीण दूरसञ्चार प्राधिकरणको सहयोगमा पालिकामा रहेका २७ वि

६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना

पर्वत । पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बनेकी छन् । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी हुन् । स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेकी […]

६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना

काठमाडौँ,९ असार । पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बनेकीछिन् । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेको हो । स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेको […]

कक्षा १ देखि १२ सम्मकाे पाठ्यपुस्तकमा २०७७ कै मूल्य लागू गर्न निर्देशन

काठमाण्डाै – पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यपुस्तकमा यस वर्ष पनि २०७७ सालकै मूल्य लागू गर्न निर्देशन दिएको छ ।   केन्द्रले आज साेमवार एक सूचना निकालेर कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तकमा २०७७ सालका लागि स्वीकृत गरिएको मूल्य नै यथावत् रहेको र त्यहीअनुसार मूल्य लागू गराउन निर्देशन दिएको हो । केन्द्रले कक्षा १ देखि ९ सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा १० देखि १२ सम्मका पाठ्यपुस्तक (संस्कृत धारसमेत) को पुस्तकको मूल्य विवरणअनुसार लागू गर्न/गराउन भनेको छ । केन्द्रले सूचनामा कक्षा ७ को ऐच्छिक विषयब...

कक्षा १ का विद्यार्थी स्कुल जान २ घण्टा पैदल

म्याग्दीको रघुगंगा गाउँपालिका–६,स्थित रायखोर आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत सुजिना शेरपुञ्जा दैनिक दुई घण्टा हिँडेर विद्यालय पुग्छिन्।...

कक्षा १ देखि १२ सम्मको मूल्यांकन लेटर ग्रेडिङबाट, यस्तो छ ग्रेड निर्धारण

काठमाडौं : सरकारले विद्यालय तहमा लेटर ग्रेडिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। शिक्षा मन्त्री देवेन्द्र पौडेलले 'लेटेर ग्रेडिङ निर्देशिका २०७८' स्वीकृत गरेसँगै अब कक्षा १ देखि १२ सम्म एउटै मूल्यांकन विधि लागू हुने भएको हो। यसअघि कक्षा ११ र १२ मा मात्रै लेटर ग्रेडिङ प्रणाली लागू थियो। निर्देशिका अनुसार…

पोखरिया नगरपालिकाद्वारा विद्यालय बन्द रहेका बेला दिवा खाजाका नाममा रकम निकासा

वीरगञ्ज– पर्साको पोखरिया नगरपालिकाले विद्यालय बन्द रहेका बेला दिवा खाजाका नाममा रकम निकासा गरेको पाइएको छ। संघीय सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि उपलब्ध गराएको रकम विद्यालय बन्द भएका बेला निकासा गरिएको पाइएको हो। विद्यार्थीहरुको हाजिरी तथा परीक्षामा सहभागी संख्याको आधारमा विद्यालयलाई रकम उपलब्ध गराउनु पर्नेमा कोरोना महामारीका बेला विद्यालय बन्द […]

विद्यालयमै कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रामाथि कुकर्म

गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छिन्। विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका किशोरलाई पक्राउ गरेको छ। विद्यालय छुट्टी भएर घर जाने बेला ती बालकले बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ। यही माघ २१ मा घटना भएको हो। २२ गते बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छन्। नागरिक दैनिकमा खबर छ ।