कक्षा १ देखि १२ सम्मको मूल्यांकन लेटर ग्रेडिङबाट, यस्तो छ ग्रेड निर्धारण

काठमाडौं : सरकारले विद्यालय तहमा लेटर ग्रेडिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। शिक्षा मन्त्री देवेन्द्र पौडेलले 'लेटेर ग्रेडिङ निर्देशिका २०७८' स्वीकृत गरेसँगै अब कक्षा १ देखि १२ सम्म एउटै मूल्यांकन विधि लागू हुने भएको हो। यसअघि कक्षा ११ र १२ मा मात्रै लेटर ग्रेडिङ प्रणाली लागू थियो। निर्देशिका अनुसार…

सम्बन्धित सामग्री

ग्रेडिङ प्रणाली फेर्दा विद्यार्थी अन्योलमा, पहिला योग्य - अहिले अयोग्य !

काठमाडौं : सरकारले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेको छ। उक्त निर्देशिकाअनुसार अब कक्षा १ देखि १२ सम्म ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा विद्यार्थीले प्रमाणपत्र पाउने छैनन्।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यो निर्देशिका स्वीकृत भइसकेको जानकारी दिँदै आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा आउने बताए।उनका अनुसार कक्षा ८, १०, र १२ मा सबै विषयमा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र सम्बन्धित निकायले मूल प्रमाणपत्र उपलब्ध गराउनेछ। विषयगत रूपमा आन्तरिकतर्फ सी र सैद्

१२ कक्षासम्म एउटै मूल्याङ्कन विधि लागू, न्यूनतम ३५ अंक ल्याउनै पर्ने

काठमाडौँ– विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कनमा एकरुपता कायम गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी गरेको छ । निर्देशिका लागु भएसँगै अब कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको एउटै विधिका आधारमा मूल्याङ्कन हुनेछ । निर्देशिकाअनुसार अब एउटा कक्षा पास गरेर अर्को कक्षामा जान विद्यार्थीहरुले न्यूनतम ३५ प्रतिशत अर्थात् जीपीए १.६ (डी)ग्रेड प्राप्त […]

शिक्षामा सुधारका लागि कक्षा शिक्षण विस्तार हुँदै

काठमाडौ‌ । विद्यार्थीलाई बहुआयामिकरूपले सिकाउन सरकारले कक्षा १ देखि ३ सम्म कक्षा शिक्षण (ग्रेड टिचिङ) र बहुकक्षा शिक्षणको विस्तारमा प्राथमिकता दिइने भएको छ ।      शिक्षक र विद्यार्थीको सिकाइ सम्बन्धलाई सहज तुल्याउन र ...