सामूहिक विद्यालय परिवारको विद्यार्थीहरूबीच मेमोरी खेल

भैरहवा – सामूहिक विद्यालय परिवार रुपन्देहीले मेमोरी खेल गरेको छ। कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीलाई ४० ओटा फरक-फरक वस्तुहरू राखेर पहिचान गर्न लगाउने खेल गरेको हो। शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा सामूहिक विद्यालय परिवार रुपन्देहीका १७ विद्यालयका १७ छात्र र १७ छात्रा गरी ३४ जना विद्यार्थी कार्यक्रममा सहभागी थिए। छात्र र छात्रा गरेर […]