पोखरिया नगरपालिकाद्वारा विद्यालय बन्द रहेका बेला दिवा खाजाका नाममा रकम निकासा

वीरगञ्ज– पर्साको पोखरिया नगरपालिकाले विद्यालय बन्द रहेका बेला दिवा खाजाका नाममा रकम निकासा गरेको पाइएको छ। संघीय सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि उपलब्ध गराएको रकम विद्यालय बन्द भएका बेला निकासा गरिएको पाइएको हो। विद्यार्थीहरुको हाजिरी तथा परीक्षामा सहभागी संख्याको आधारमा विद्यालयलाई रकम उपलब्ध गराउनु पर्नेमा कोरोना महामारीका बेला विद्यालय बन्द […]

सम्बन्धित सामग्री