मिनीग्रिड आयोजना निर्माणसम्बन्धी सम्झौता

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट

सम्बन्धित सामग्री

लगानी सम्मेलनमा चीनसँग दुई आयोजना बनाउन अन्तिम सम्झौता हुने

काठमाडौँ – आउँदो वैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा चीनले दुई ठूला आयोजना निर्माणको जिम्मा लिने भएको हो। झापाको दमकमा प्रस्ताव गरिएको ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ र ३२७ मेगावाटको अपर मर्स्याङदी–२ आयोजना निर्माणका लागि अन्तिम सम्झौता हुने भएको हो। लगानी बोर्ड स्रोतका अनुसार चिनियाँ पक्षसँग लगानी सम्मेलनका क्रममा ती दुई आयोजना कार्यान्वयन […]

तारकेश्वरमा ४४ करोडमा खानेपानी आयोजना सम्झौता

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिकामा चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजनाको सम्झौता गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा स्थानीय तहको निर्वाचनपछि आएको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले गरेको ‘एक घर, एक खानेपानी सहितको धारा’ निर्णयअनुसार चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजना सम्झौता गरिएको हो । चालू आर्थिक वर्षको मङ्सिर […]

प्रभु बैंक र युएसएआईडी बीच सम्झौता

प्रभु बैंक र युएसएआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बीच सम्झौता भएको छ।

माथिल्लो कर्णाली जलविद्युत आयोजना : जिएमआरसँगको सम्झौता खारेज गर्न माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता डा. भीमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने जिएमआर कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।  बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै भारतीय कम्पनीसँगको सम्झौता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार आफैंलाई अगाडि बढाउन पनि आग्रह गरे ।  उनले विगतमा गरिएको सर्तहरू उ

मस्कले होल्डमा राखे ट्विटरसँगको सम्झौता, कम मूल्यमा सम्झौता गर्ने प्रयास

मस्कले ट्वीटरसँगको सम्झौता हालमा होल्डमा राखेका छन् । मायामीमा आयोजना गरिएको कन्फेरेन्समा बोल्दै मस्कले सो कुरा बताएका हुन् । यससँगै उनले ४४ बिलियन डलरको सम्झौतालाई पुनः वार्ता गर्ने भएका छन् । कम मूल्यमा सम्झौता गर्ने सम्भावना रहेको पनि मस्कले संकेत दिएका छन् । पहिले नै रकममा छलफल भईसकेपछि अहिले आएर मूल्य कम गर्छु भनेको सुन्दा धेरैलाई अनौठो लागिरहेको छ ।...

पुर्णागिरी शहरी खानेपानी आयोजना र नगर विकास कोषबीच ऋण सम्झौता

काठमाडौँ – कञ्चनपुरस्थित पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ । शहरी खानेपानी तथा सरसफाई आयोजनाअन्तर्गत पुर्णागिरीलाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि ५ करोड ३२ लाख १२ हजार रुपैयाँ लगानीका लागि ऋण सम्झौता भएको हो । एशियाली विकास बैंकको वित्तीय सहयोगमा संचालित शहरी खानेपानी तथा सरसफाई […]

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

काभ्रेपलाञ्चोक – बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ। खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन दुई उपभोक्ता समिति र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सम्झौता भएको हो। बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका […]

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

बनेपा र पाँचखाल नगरमा २ खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ । खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ र १४ वडा तथा पाँचखालको ५ नम्बर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन २ उपभोक्ता समिति र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबीच सम्झौता भएको हो । बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर तामाङ, पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सीताराम ढुंगाना र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख राजे...

बृहत सिमकोट खानेपानी आयोजना सुरु हुने

सिमकोट – सिमकोट बृहत खानेपानी आयोजना निर्माण गर्नेबारे त्रिपक्षीय सम्झौता भएको छ। सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्ला, गाउँपालिका र उपभोक्ता समितिबीच आयोजना निर्माणसम्बन्धी त्रिपक्षीय सम्झौता भएको जानकारी दिएका हुन्। त्रिपक्षीय सम्झौता भएसँगै आयोजना चाँडै सुरु हुने उनले दावी गरे। यो आयोजनाको निर्माणपश्चात सदरमुकामवासीले खानेपानी समस्याबाट मुक्ति पाउने विश्वास […]

निर्धारित समयमा सकिएन खानेपानी आयोजना

रोल्पा । यहाँको एक खानेपानी आयोजना समयमा सम्पन्न हुन सकेको छैन । अघिल्लो आर्थिक वर्ष पुसभित्र सम्पन्न गरिसक्नुपर्ने सो आयोजना कोरोनाका कारण समयमा सम्पन्न हुन नसकेको हो । सम्झौता मितिले १८ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने आयोजना तोकिएको समयभन्दा एक वर्षपछि हुने देखिएको छ । आयोजना २०७६ साल असारमा सम्पन्न गर्ने सम्झौता भएको थियो । एशियाली विकास […]