म्याक्रोनले गरे संसद भंग, निर्वाचनको घोषणा

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद विघटन गर्ने घोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

फ्रान्समा संसद भंग गरेर आकस्मिक चुनाव घोषणा, मतदान दुई चरणमा

२८ जेठ, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले संसद भंग गर्दै आम निर्वाचन घोषणा गरेका छन् । राष्ट्रपति म्याक्रोले यही जुन महिनाको अन्तिममा चुनाव गराउने जनाएका छन् । मतदान दुई चरणमा हुने छ । पहिलो चरण …

पाकिस्तानमा अगस्ट ९ मा संसद विघटन हुने

इस्लामावाद– पाकिस्तानको संसद अगस्ट ९ मा विघटन हुने भएको छ । प्रधानमन्त्री शाहबाज सरिफले सो घोषणा गरेका हुन् । गत बिहीबार सांसदहरुको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो, जहाँ शाहबाजले सांसदहरूलाई भेटेका थिए । सो क्रममा देशको राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । सांसदहरुको भेटपछि मात्र प्रधानमन्त्री शाहबाजको तर्फबाट संसद भंग गर्ने घोषणा गरिएको थियो […]

संसद भंग गरी चुनावमा जाने पाकिस्तानका प्रधानमन्त्रीको घोषणा

काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले वर्तमान विधानसभाको कार्यकाल सकिनुभन्दा तीन दिन अघि अगस्ट ९ मा राष्ट्रिय सभा भंग गर्ने घोषणा गरेका छन्।गएराति प्रधानमन्त्री निवासमा सत्तारुढ गठबन्धनको सम्मानमा आयोजना गरिएको रात्रिभोजमा प्रधानमन्त्रीले सो जानकारी दिएको पाकिस्तानी समाचारसंस्था डनले जनाएको छ।संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र विघटन कार्यान्वयनका लागि सिफारिसमा हस्ताक्षर गर्नुपर्छ। संसद् विघटनको सिफारिससँगै चुनावका लागि कार्यवाहक प्रधानमन्त्री पनि तोक्ने तयारी छ

कामचलाउ देउवा सरकार, संसद भंग गर्न दबाब

काठमाडौँ – चर्को अन्योलताबीच सरकारले आगामी मंसिर ४ गतेका लागि चुनाव घोषणा गरेको छ । सत्ता गठबन्धन, निर्वाचन आयोग र सम्बन्धित संघीयता विज्ञसँग परामर्श गरेर सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा चुनाव गर्ने घोषणा गरेको हो । चुनाव घोषणालगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार कामचलाउ बनेको टिप्पणी भइरहेको छ । प्रतिपक्षी एमालेले त झन् कामचलाउ […]

पाकिस्तानमा संसद पुनर्स्थापना, प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने

२४ चैत, काठमाडौं । पाकिस्तानमा संसद (नेश्नल एसेम्ब्ली) पुनस्र्थापना गर्दै प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोटिङ गराउन आदेश दिएको छ । उपसभामुख कासिम सुरीको अविश्वास प्रस्ताव खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए । तर सर्वोच्च अदालतलका प्रधानन्यायाधीश उमर अता बान्दियाल नेतृत्वको पाँचसदस्यीय बेञ्चले अविश्वास प्रस्ताव खारेज […]

संसद विघटन : दिउँसो संकेत, मध्यरातमा वास्तविकता

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद भंग गर्दै चुनाव घोषणा गरेका छन् । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेको छ । यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।यसपटक राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी पूर्