पाकिस्तानमा संसद पुनर्स्थापना, प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने

२४ चैत, काठमाडौं । पाकिस्तानमा संसद (नेश्नल एसेम्ब्ली) पुनस्र्थापना गर्दै प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोटिङ गराउन आदेश दिएको छ । उपसभामुख कासिम सुरीको अविश्वास प्रस्ताव खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए । तर सर्वोच्च अदालतलका प्रधानन्यायाधीश उमर अता बान्दियाल नेतृत्वको पाँचसदस्यीय बेञ्चले अविश्वास प्रस्ताव खारेज […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) नै विश्वासको मत लिने भएका छन्। आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्। विश्वासकाे मत लिने सम्बन्धी सूचना संसद सचिवालयमा दर्ता गरेकाे सचेतक भुषालले देश सञ्चारलाई जानकारी दिइन्। सर्वोच्च अदालतले असार २८ गते गरेको फैसला अनुसार संसद पुनर्स्थापना भई देउवा प्रधानमन्त्री […]

संसद पुनर्स्थापना भएपनि सरकार बन्न सक्ने अवस्था छैन : वरिष्ठ अधिवक्ता गुरागाईँ

१८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश गुरागाईँले संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न नसक्ने दाबी गरेका छन् । संसद विघटन खारेजको माग गर्दै परेको रिटमा प्रधानमन्त्रीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता गुरागाईले भने, ‘संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न सक्ने अवस्था छैन । बने पनि विश्वासको मत पाउन सक्ने अवस्था छैन ।’ […]