जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु

खोटाङ– खोटाङको जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयले २०६९ सालमा स्थापना गरेको सामुदायिक अस्पतालमा पुरानो प्रविधिको एक्स–रे उपकरण विस्थापित गर्दै डिजिटल एक्स–रे सेवा सुरु गरिएको हो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत आर्थिक वर्ष २०७७÷०७८ मा विनियोजित १५ लाखमा डिजिटल एक्स–रे […]

सम्बन्धित सामग्री

गोरखा: गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा

गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए।

दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सञ्चालन

म्याग्दी, ३२ साउन । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि एक्स–रे सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिने केन्द्रमा रहेको एक सय एमए क्षमताको सादा एक्स–रे मेसिन बिग्रिएपछि विगत १२ महिनादेखि सेवा सञ्चालन हुन सकेको थिएन । केन्द्रका निमित्त प्रमुख यमन नेपालीले बिग्रिएको एक्स–रे […]

रेडियोग्राफर बिदामा बसेपछि खोटाङ अस्पतालमा एक्स–रे सेवा बन्द

जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे  सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन्।

खोटाङ अस्पतालमा एक्स-रे सेवा बन्द

खोटाङ – जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स-रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुवाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स-रे सेवा बन्द गरेको हो। अस्पतालमा कार्यरत ती कर्मचारी नभएपछि आइतबारदेखि मङ्सिर २९ गतेसम्मका लागि एक्स-रे सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख […]

दुई रेडियोग्राफर बिदामा बसेपछि जिल्ला अस्पतालमा एक्स–रे सेवा बन्द

खोटाङ : जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे  सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। अस्पतालमा कार्यरत दुईजना बिदामा बसेपछि एक्स–रे सेवा बन्द भएको हो।दुई रेडियोग्राफरमध्ये एक बुबाको उपचारका लागि भारत गएको र अर्का पारिवारिक समस्याका कारणले बिदा बसेपछि सेवा प्रभावित भएको हो ।कर्मचारी नभएपछि आइतबारदेखि बिहीबारसम्मका लागि एक्स–रे सेवा बन्द गरेको अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताए। ‘अस्पतालमा दैनिक सरदर ६० जनाको एक्स–रे  हुने गरेको

खोटाङ अस्पतालमा एक्स–रे  सेवा बन्द

जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे  सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुवाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स–रे सेवा बन्द गरेको हो ।अस्पतालमा कार्यरत ती कर्मचारी नभएपछि आइतबारदेखि मङ्सिर २९ गतेसम्मका लागि एक्स–रे सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख डा चतुरानन्द यादवले बताए । “अस्पतालमा दैनिक सरदर ६० जनाको एक्स–रे  हुने गरेको छ&rdquo

जिल्ला अस्पतालमा एक्स-रे सेवा बन्द, सेवाग्राही मारमा

खोटाङ– जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स-रे  सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुबाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स-रे सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत ती कर्मचारी नभएपछि आइतबारदेखि मङ्सिर २९ गतेसम्मका लागि एक्स-रे सेवा बन्द गरिएको अस्पतालका निमित्त […]

जिल्ला अस्पतालको एक्स–रे सेवा बन्द

खोटाङ – जिल्ला अस्पताल खोटाङको एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । रेडियोलोजी शाखामा कार्यरत रेडियोग्राफरको अनुपस्थितिमा अस्पतालको एक्स–रे सेवा बन्द भएको हो ।  कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक जना बुबाको उपचारका सिलसिलामा भारत गएका र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स–रे सेवा बन्द भएको हो ।  वैकल्पिक व्यवस्थाका लागि केही रेडियोग्राफरलाई बोलाए पनि एक्स–रे मेशिन चलाउन नजानेका जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द याद...

आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटद्वारा भिडियो एक्स–रे सेवा सुरु

मान्म, २६ मङ्सिर: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटले भिडियो एक्स–रे सेवा सुरु गरेको छ । निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिँदै आएको केन्द्रले भिडियो एक्स–रे सेवा निःशुल्क दिने भएको हो । सबै बिरामीका लागि भिडियो एक्स–रे सेवा, बाथ रोगीका लागि स्टिम बाथ, र स्वास्थ्य परीक्षणलगायत आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय […]

गाउँपालिकामा भिडियो एक्स–रे सेवा शुरु

डोटी, ५ असार: पूर्वीचौकी गाउँपालिकाले आफ्नो पालिकाका नागरिकका लागि भिडियो एक्स–रे (युएसजी) तथा एक्स–रे सेवा शुरु गरेको छ । एक वर्षअगाडि देखि एमबिबिएस चिकित्सकद्वारा सेवा प्रदान गरिरहेको गाउँपालिकाले आजदेखि भिडियो एक्स–रे (युएसजी) तथा एक्स–रे सेवा शुरु गरेको छ । पालिकामा रहेका नागरिकलाई घरैमा सेवा दिने उद्देश्यले उक्त भिडियो एक्स–रे सेवाको शुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज […]