६८ चिनियाँ लडाकु विमान र १३ युद्धपोतले मध्य रेखा पार गरे : ताइवान

ताइपेइको सेनाले शुक्रबार बेइजिङको सेनाले गरेको सैन्य अभ्यासको क्रममा ६८ चिनियाँ लडाकु विमान र १३ वटा युद्धपोतले ताइवान स्ट्रेटबाट जाने ‘मध्य रेखा’ पार गरेको जनाएको छ । ‘जानाजानी स्ट्रेटको मध्य रेखा पार गरेको र ताइवान वरपरको समुद्री र हावामा उत्पीडन गरेकोमा कम्युनिस्ट सेनाको निन्दा गर्दछौं’, ताइवानको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो विज्ञप्तिमा भनेको छ ।अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि ताइवान र चीनको सम्बन्धमा थप तिक्तता

सम्बन्धित सामग्री

चिनियाँ जनमुक्ति सेनाका लडाकु विमान ताइवानी हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश

ताइपेई- चीन र ताइवानबीचको तनाव थप बढेको छ । हालैमात्र २१ चिनियाँ लडाकु विमान र ६ नौसैनिक जहाजले ताइवानको फन्को मारेका छन् । ताइवानी  रक्षा मन्त्रालयका अनुसार ती विमानहरू शनिबार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म देखिएका छन् । ताइवानी पक्षले जनाएअनुसार चिनियाँ जनमुक्ति सेनाका २१ वटा विमानमध्ये एउटाले ताइवान स्ट्रेट मध्य रेखा पार […]

चीनका ४३ वटा लडाकु विमान ताइवानी उडान क्षेत्रमा प्रवेश

काठमाडौं । चीनका ४३ वटा लडाकु विमान ताइवानी उडान क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ । पछिल्लो २४ घण्टामा चिनियाँ लडाकु विमान ताइवान प्रवेश गरेको त्यहाँको रक्षा मन्त्रालयले पुष्टी गरेको हो । यसका साथै युद्ध अभ्यासका क्रममा ७१ चिनियाँ विमान प्रयोग गरिएको पनि जनाइएकाे छ । समामाचार एजेन्सी रोयटर्सका अनुसार यी विमानले ताइवानको खाडीलाई दुई […]

१२ चिनियाँ लडाकु विमान मध्यरेखा पार गरेर ताइवानतर्फ घुसे

१२ वटा चिनियाँ लडाकु विमानहरू ताइवान स्ट्रेटको मध्य रेखा पार गर्दै ताइवानतर्फको क्षेत्रमा घुसेका छन् । चीन र ताइवानबीचको अनौपचारिक मध्य रेखालाई चीनले मान्ने गरेको छैन् ।

ताइवान नजिक चीनको सैन्य अभ्यास जारी

चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाइजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ।  चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका  करिब छ स्थानहरुमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ।अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले  यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ। पछिल्लो समय १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरूले ताइवान वरपर लाइभ–फायर सैन्य अभ्यास गरिरहेका छन् । यो सँगै ताइवान स्ट्रेट वर

चीनको सैन्य अभ्यास ताइवान नजिक जारी

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ।पछिल्लो समय १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरूले ताइवान वरपर लाइभ-फायर सैन्य अभ्यास गरिरहेका छन्।...

चीनले ताइवान नजिक सैन्य अभ्यास जारी राख्ने

चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाईजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ।  चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका ६ ठाउँमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबाट रिसाएकाे चीनले यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यास गरिरहेको छ । पछिल्लो समय एक सयभन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतले ताइवान वरपर लाइभ–फायर सैन्य अभ्यास गरिरहेका छन् । योसँगै ताइवान स्ट्रेट वरपर थुप्रै चिनियाँ विम...

चिनियाँ जेट विमान ताइवानको आकाशमा प्रवेश

एजेन्सी, २० साउन । चीनले ताइवाननजिकै दोस्रो दिनको सैन्य अभ्यास सुरु गरेको छ । यसै क्रममा चिनियाँ जेट विमान फेरि ताइवानको आकाशमा प्रवेश गरेका छन् । ताइवानको रक्षा मन्त्रालयको अनुसार शुक्रबार बिहान धेरै चिनियाँ लडाकु विमान र जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरे। उनीहरूले जानाजानी ताइवान स्ट्रेट पार गर्न खोजिरहेका छन्। मिसाइल प्रणाली तैनाथ […]

चीन-ताइवान युद्ध भयो भने के होला ?

न्युज अफ नेपाल, काठमाडौं । यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी सीमामा प्रवेश गर्ने क्रमले गत वर्ष ‘रेकर्ड’ नै ‘ब्रेक’ गरेको थियो भने यो वर्ष पनि नौ पटक घुसपैठ भइसकेको छ । ताइवानले २०२० मा चिनियाँ विमान घुसपैठको आँकडा सार्वजनिक गरेको […]