ताइपेई- चीन र ताइवानबीचको तनाव थप बढेको छ । हालैमात्र २१ चिनियाँ लडाकु विमान र ६ नौसैनिक जहाजले ताइवानको फन्को मारेका छन् । ताइवानी रक्षा मन्त्रालयका अनुसार ती विमानहरू शनिबार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म देखिएका छन् । ताइवानी पक्षले जनाएअनुसार चिनियाँ जनमुक्ति सेनाका २१ वटा विमानमध्ये एउटाले ताइवान स्ट्रेट मध्य रेखा पार […]