ताइवान नजिक चीनको सैन्य अभ्यास जारी

चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाइजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ।  चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका  करिब छ स्थानहरुमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ।अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले  यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ। पछिल्लो समय १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरूले ताइवान वरपर लाइभ–फायर सैन्य अभ्यास गरिरहेका छन् । यो सँगै ताइवान स्ट्रेट वर

सम्बन्धित सामग्री

ताइवानी उपराष्ट्रपतिको अमेरिका भ्रमणपछि चीन थप आक्रमक

चीनले ताइवानमा कडा  सैन्य अभ्यास थालेको छ। ताइवानका उपराष्ट्रपति विलियम लाईले अमेरिकाको भ्रमण गरेलगत्तै असन्तुष्ट चीनले चेतावनीस्वरूप सैन्य अभ्यास थालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।चीनले टापुमा पृथकतावादी शक्तिहरूलाई 'कडा चेतावनी' पठाउन ताइवान वरपर हवाई र समुद्री सैन्य अभ्यास सुरु गरेको हो।ताइवानले आज प्रतिक्रिया दिँदै सैन्य अभ्यासले बेइजि’को 'सैन्यवादी मानसिकता' लाई प्रकाश पारेको बताएको छ। चीनले निरन्तर सीमामा सैन्य अभ्यास जारी राखेपछि ताईवानले लडाकु व

चीनका लागि सजिलो छैन ‘ताइवान कब्जा’

चिनियाँ सेनाले ताइवान वरपर ठूलो सैन्य अभ्यास जारी राख्ने जनाएको छ। यसअघि भएका चार दिने अभ्यास अन्त्य भएको जनाउदै चिनियाँ सेनाको ईस्टर्न थिएटर कमान्डका अनुसार अब उनीहरूले पनडुब्बी हमला र समुद्रमा छापा मार्ने कामको अभ्यास गर्नेछन्। प्रतिक्रिया दिँदै ताइवानका विदेशमन्त्री जोसेफ वु ले चीन आक्रमणको अन्तिम तयारीमा रहेको बताएका छन्। उनले सीमा क्षेत्रमा चीनले गरेको […]

सी जिनपिङले डरलाग्दो बदमासी गरेः पेलोसी

ताइवान भ्रमणपछि चीनको प्रतिक्रियाबाट कंग्रेसका सदस्य नडराउने अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘डरलाग्दो बदमासी’ जस्तो व्यवहार गरिरहेको उनले बताएकी छिन् । पेलोसीको भ्रमणपछि चीनले ताइवान वरपर सैन्य अभ्यास गरिरहेका बेला उनको सो भनाइ आएको हो । चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास समाप्त भएपछि ताइवान वरपर  ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ । चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी आक्र

चीनका ३९ लडाकु विमान र १३ वटा युद्धपोत ताइवानको क्षेत्रमा पुगे

अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको गत हप्ता ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको छ । चीनको यो सैन्य अभ्यास ताइवान वरपर जारी छ। ताइवानका विदेशमन्त्रीले चीनको यो सैन्य अभ्यास आक्रमणको तयारी भएको बताएका छन् । चीनले पहिले नै भनेको थियो, यदि आवश्यक भएमा उसले ताइवानमाथि बल प्रयोग गर्न सक्छ। मंगलबार सञ्चारमाध्यमसँग […]

ताइवान आसपासको क्षेत्रमा चीनको सैन्य अभ्यास जारी

काठमाडौं । चीनले ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा नयाँ सैन्य अभ्यासलाई निरन्तरता दिने भएको छ । अमेरिकाकाे तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको गत हप्ताको ताइपेइ भ्रमणको विरोधमा ताइवान आसपासमा भीषण सैन्य अभ्यास गरिरहेको चीनले आइतबार सकिनुपर्ने अभ्यास निरन्तर रहने बताएको छ । चीनले ताइवानको पानीमुनि चल्ने जहाज र समुद्री आक्रमण विरोधी कार्यहरूमा केन्द्रित भएर […]

चीनले ताइवान नजिक सैन्य अभ्यास जारी राख्ने

चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाईजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ।  चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका ६ ठाउँमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबाट रिसाएकाे चीनले यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यास गरिरहेको छ । पछिल्लो समय एक सयभन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतले ताइवान वरपर लाइभ–फायर सैन्य अभ्यास गरिरहेका छन् । योसँगै ताइवान स्ट्रेट वरपर थुप्रै चिनियाँ विम...

चीनले अझै रोकेन ताइवान तट नजिकैको ठूलो सैन्य अभ्यास, बतायो यस्तो कारण

चीनले ताइवानको तटमा आफ्नो सैन्य अभ्यास जारी राख्ने बताएको छ । चीनको यो सैन्य अभ्यास आइतबार सकिने बताएको थियो तर अमेरिकी कंग्रेसका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले यो अभ्यासलाई जारी राखेको भएको छ । चिनियाँ सेनाको पूर्वी कमाण्डले आफूहरूले पनडुब्बी विरोधी आक्रमणको अभ्यास गरिरहेको बताएको छ । अर्कोतर्फ ताइवानको विदेश मन्त्रालयले चीनलाई सैन्य […]

चीनले ताइवानको तट नजिकै ठूलो सैन्य अभ्यास रोकेन, बतायो यस्तो कारण

चीनले ताइवानको तटमा आफ्नो सैन्य अभ्यास जारी राख्ने बताएको छ । चीनको यो सैन्य अभ्यास आइतबार सकिने बताइएको थियो । अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले यो अभ्यास सुरु गरेको थियो ।चिनियाँ सेनाको पूर्वी कमाण्डले आफूहरूले पनडुब्बी विरोधी आक्रमणको अभ्यास गरिरहेको बताएको छ । अर्कोतर्फ ताइवानको विदेश मन्त्रालयले चीनलाई सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । ताइवानले यसलाई अनुचित व्यवहार बताउँदै यसो गर्दा क्षेत्र खतरामा पर्ने बताएको छ ।चीनले ताइवानलाई आफ्नो विद्रोह

चीनले ताइवानमा हानेका मिसाइल कति शक्तिशाली हुन् ?

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि ताइवान स्ट्रेटमा तनाव चर्किएको छ । चीनले बिहीबारदेखि आइतबारसम्म लाइभ फायरिङसहितको जल र वायु सैन्य अभ्यास जारी राखेको छ ।

ताइवान टापुमा बढ्दो तनाव

चीनको जनमुक्ति सेनाले बुधबार दोस्रो दिन पनि ताइवान टापुवरपर संयुक्त सैन्य अभ्यास जारी राखेको छ । अभ्यासमा जे–२० स्टिल्थ लडाकु विमान र डिएउफ–१७ हाइपरसोनिक मिसाइलजस्ता उन्नत हतियार प्रयोग गरिएको छ । मंगलबार...