रुकुम पश्चिम जिसस प्रमुखमा जनार्दन शर्माकी बहिनी निर्विरोध

सुर्खेत : रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) एक्लै जिल्ला समन्वय समिती गठन गरेको छ। ६ मध्ये चार पालिका जितेको माओवादीले एकलौटी रुपमा जिसस गठन गरेको हो। प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छन्। जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन्।उनी माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसीकी नन्द हुन् भने उनका श्रीमान गोरखबहादुर केसी आठबिसकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन्। उनी अब प्रदेशमा चुनाव लड्ने तयारी ग

सम्बन्धित सामग्री

रुकुम पश्चिम : जनार्दनकाे ४ हजार पुग्दा नन्दलालकाे १५ सय मात्रै

रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मा भारी मतान्तरले अगाडि छन् । हालसम्म गणना भएको मतमध्ये शर्माकाे पक्षमा ४ हजार १० मत आएकाे  छ भने उनकाे प्रतिस्पर्धी एमालेका नन्दराम देवकाेटाकाे १ हजार ५९४ मत मात्रै छ । स्वतन्त्र उम्मेदवार तारक केसीले ३९० मत प्राप्त गरेको छन् ।

रुकुम पश्चिममा जनार्दन शर्मा झन्डै दाेब्बर मतले अघि

रुकुम पश्चिम : एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेकाे छ । रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका अर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले झन्डै दाेब्बर मतले अग्रता लिइ रहनुभएकाे छ । अहिलेसम्म १ हजार ५ सय ९३ मत गन्दा शर्माले ८ सय ५७ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका नन्दराम देवकोटाले ४ सय ८९ मत ल्याउनुभएको छ भने स्वतन्त्र उम्मेदवार तारक केसीले ७९ मत ल्याउनुभएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश निर्वाचन क्षेत्...

रुकुम पश्चिम : तोडिएला त माओवादीको किल्ला?

काठमाडौं : एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा प्रतिनिधिसभामा त्रिपक्षीय भिडन्त हुँदैछ।सत्ता गठबन्धनबाट नेकपा माओेवादी केन्द्रका जनार्दन शर्मा, नेकपा एमालेबाट नन्दलाल देवकोटा र स्वतन्त्रबाट ३३ वर्षीय युवा तारक केसी उम्मेदवार छन्।केसीले कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उक्त क्षेत्रमा गठबन्धनका शर्मा र स्वतन्त्र उम्मेदवार केसीबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।पहिलो संविधानसभा निर्वाचन २०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका अर्थमन्त्रीसमेत रहेका शर्माका लागि यस

रुकुम पश्चिममा के गर्दैछन् जनार्दन शर्मा ?

माओवादी निकट भात्री संगठन अखिल नेपाल जनसांस्कृतिक महासंले जिल्लाका विभिन्न ठाउँहरुमा 'समाजवादी देउसी' देउसी खेलिरहेको छ । सिंगारु र मयूर नाचमा पोख्त जनार्दन शर्मा जहाँ देउसी भैलो हुन्छ, त्यहाँ जनतासँग नाचेर हिडिरहेका छन् ।

रुकुम पश्चिममा काँग्रेस उम्मेदवारको गाडीको ठक्करबाट एक मतदाताको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्करबाट एक जना मतदाताको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । उनको सल्ले अस्पतालमा मृत्यु भएको हो । अर्थमन्त्री जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीलगायत मृतक […]

कर्णालीका दुई जिल्लामा गठबन्धनबीच जुटेन सहमति, छुट्टाछुट्टै चुनाव लड्ने

पाँच दलीय गठबन्धनबीच कर्णालीका दुई जिल्लामा भागबण्डा नहुने भएको छ । गठबन्धनले कर्णालीका आठ जिल्लामा भागबण्डा मिलाए पनि सुर्खेत र रुकुम (पश्चिम)मा सहमति हुन नसकेको हो ।सुर्खेत र रुकुम (पश्चिम) मा सहमति जुटाउन नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल भए पनि सहमति जुट्न नसकेको हो ।  रुकुममा माओवादी केन्द्रको प्रभाव रहेकाे जिल्ला हो भने सुर्खेतमा काँग्रेसको बढी प्रभाव रहेको छ ।कर्णालीका अन्य आठ जिल्ला

सबै खालका परिवर्तन माओवादीकै एजेन्डा हाे : जनार्दन शर्मा

रुकुम पश्चिम – नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले देश माओवादीकै एजेन्डामा आएको बताउनुभएको छ । नेपाल सरकारका अर्थमन्त्रीसमेत रहनुभएका शर्माले सबै खालका सकारात्मक परिवर्तन माओवादीको एजेन्डा भएकाले परिवर्तनको वाहक पार्टी माओवादीमात्रै भएको दाबी गर्नुभयो ।  अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुकुम पश्चिम आउनुभएका शर्माले आज शुक्रवार जिल्लाका विभिन्न पालिकामा आयोजना गरिएका माओवादी केन्द्रका गाउँ तथा नगरपालिकास्तरीय सम्मेलनको उद्घाटन गर्नुहुँ...

नागरिकले नेता सच्याउने बेला आयो : जनार्दन शर्मा

रुकुम पश्चिम – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले नागरिकले नेता सच्चाउने बेला आएको बताउनुभएको छ । नेताले गल्ती गरेमा नागरिकले खबरदारी गर्ने र गलत कामको भण्डाफोर गर्ने अधिकार पाएको भन्दै उहाँले आफूले गल्ती गरेमा नागरिककाे बीचमा माफी माग्न तयार रहेको बताउनुभएको छ ।  ३२ औँ जनआन्दोलन दिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुकुम पश्चिमले रुकुम सदरमुकाममा आयोजित आर्थिक समृद्धि, सामाजिक, साँस्कृतिक रूपान्तरणका लागि जन प्रशिक्षण क...

रुकुम (पश्चिम) बाट आयो जनार्दन शर्मा खुसीले गदगद हुने खबर - Naya Patrika

रुकुम (पश्चिम) मा वाम गठबन्धनका जनार्दन शर्माले आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार यस्तो छ त्यहाँको मत परिणामः प्रतिनिधि सभा वाम गठबन्धन (जनार्दन शर्मा): २४०३७ कांग्रेस (गोपालजि...पूरा पढ्नुहोस् »