काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । उपमहासचिव शर्माले सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले यही भाद्र १७ गते हावाहुरीसहितको अविरल वर्षाका कारण मृत्यु […]