इलाममा एमालेलाई विरासत जोगाउने चुनौती, कांग्रेसलाई ३० वर्षपछि आशा

२० वैशाख, इलाम । झलनाथ खनाल र सुवास नेम्वाङको गृह जिल्लाको सदरमुकाम इलाम नगरपालिका नेकपा एमालेको प्रभाव क्षेत्र मानिन्छ । नेकपा एमालेको अध्यक्ष मात्र होइन, देशकै प्रधानमन्त्री भइसकेका खनाल अहिले एमालेमा छैनन् । उनको जिल्ला सदरमुकाममा नेपाली कांग्रेसले २०४९ सालयता स्थानीय चुनाव जित्न सकेको छैन । २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका तत्कालीन जिल्ला […]

सम्बन्धित सामग्री

प्रचण्डजीमा उत्ताउलोपन देखियोः ज्ञवाली

काठमाडौं, १७ चैत । नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकाल गठबन्धन दलहरुलाई कसरी चित्त बुझाउने भन्नेमै बित्ने देखिएको बताएका छन् । ‘यो सरकारबाट मैले कुनै आशा गरेको छैन । एकदुई दलले विश्वासको मत फिर्ता लिने बित्तिकै प्रचण्डको कुर्सी संकटमा पर्छ । उहाँले अब कुर्सी जोगाउने बाहेक कुनै काम […]

मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको निर्वाचन होइन : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर ४ गते हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन्। तनहुँको दमौलीमा मनोनयन दर्ता गराउन अगाडि आयोजित सभालाई सम्बोधन गर्दै पौडेलले आगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रगमनलाई लैजाने अभियान भएको बताए। पौडेलले आफूहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा…

एमालेको मत तान्ने, गठबन्धनको मत जोगाउने श्रेष्ठको आशा

२७ वैशाख, काठमाडौं ।  सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखका साझा उम्मेदवार हुन्, रामेश्वर श्रेष्ठ । सुरुमा उम्मेदवारको भीडमा कतै हराइरहेको जस्तो देखिएका श्रेष्ठ पनि पछिल्लो समय ‘भिजिबल’ हुन थालेका छन् । २०४६ सालदेखि कम्युनिस्ट राजनीतिमा क्रियाशील श्रेष्ठ २०४७ सालमा केपी शर्मा ओली अध्यक्ष रहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको काठमाडौं १२ वडाको अध्यक्ष बनेका थिए […]

नेतृत्वलाई रामचन्द्रको प्रश्न– चुनावमा जनतामा आशा जगाउने सन्देश के हो ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी चुनावमा जनतालाई आशा जगाउने सन्देश र कांग्रेसलाई अन्तर्घातबाट जोगाउने उपायबारे पार्टी नेतृत्वले सोच्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालय उद्घाटनका लागि पोखरा पुगेका पौडेलले १४औँ महाधिवेशनपछि आफू पार्टीमा उत्तर दिने ठाँउमा नरहेको बताए । उनले पार्टीका पदाधिकारीहरूले चुनावमा जानुअघि जनतालाई आशा जगाउने सन्देश...

बार्सिलोनाको मेसी र अग्युइरोको जोडीलाई रोक्न मुश्किल : स्याम्युएल इटो

एजेन्सी। क्यामरुन तथा बार्सिलोनाका पूर्व खेलाडी स्याम्युएल इटोेले बार्सिलोनाको आउँदो सिजनको अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र सर्जियो अग्युइरोको जोडीलाई रोक्न मुश्किल रहेको बताएका छन्। ‘हामी अब प्रत्येक सिजन ६० गोल देख्नेछौं। म मात्र भगवानले उनीहरुलाई इन्जुरीबाट जोगाउने छन् भन्ने आशा गर्दछु’,अर्जेन्टिनी जोडीबारे इटोले भने। इटोले मेसी भनेको नै बार्सिलोना भएकाले आफूले उनले अन्य कुनै क्लबको जर्सी लगाएर खेल्ने नदेखेकोसमेत बताए।

बार्सिलोनाको मेसी र अग्युइरोको जोडीलाई रोक्न मुश्किल : स्याम्युएल इटो

एजेन्सी। क्यामरुन तथा बार्सिलोनाका पूर्व खेलाडी स्याम्युएल इटोेले बार्सिलोनाको आउँदो सिजनको अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र सर्जियो अग्युइरोको जोडीलाई रोक्न मुश्किल रहेको बताएका छन्। ‘हामी अब प्रत्येक सिजन ६० गोल देख्नेछौं। म मात्र भगवानले उनीहरुलाई इन्जुरीबाट जोगाउने छन् भन्ने आशा गर्दछु’,अर्जेन्टिनी जोडीबारे इटोले भने। इटोले मेसी भनेको नै बार्सिलोना भएकाले आफूले उनले अन्य कुनै क्लबको जर्सी लगाएर खेल्ने नदेखेकोसमेत बताए।

चिकित्सक संघले भन्यो– बिन्ति गर्छौँ, केही समय राजनीतिक जोडघटाउ बन्द गरिदिनुस्

काठमाडौं । नेपाल चिकित्सक संघले अहिले कोरोना संक्रमणको यो अवधिमा राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गर्न आग्रह गरेको छ । “आज फेरि पनि केही आशा गरेर यो विन्ती गर्दैछौँ । अब केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट...

नेकपाका दोस्रो तहका नेताहरु एकता जोगाउने पहलमा

काठमाण्डाै - दुई समूहमा विभाजित भइसकेको नेपाल कम्युनिस्ट पार्टीलाई फेरि एक गराउन दोस्रो तहका नेताहरुले पहल थालेका छन् । शीर्ष नेताहरुबीचको सम्बन्ध निकै तिक्ततापूर्ण अवस्थामा पुगेको भए पनि दोस्रो तहका नेताहरुले पार्टीलाई फेरि एक गराउन सकिन्छ कि भन्ने बारेमा अनौपचारिक छलफल र कुराकानी गरिरहेका हुन् । अवस्था निकै जटिल रहे पनि अझै एकताको आशा रहेको र आफू अर्को पक्षका नेताहरुसँगको कुराकानीमा रहेको ओली पक्षका नेता सुवास नेम्वाङले बताउनुभयो । पहिले सजिलो अवस्थामा रहँदासमेत पार्टी एकता गर्न गाह्रो भएको अनुभव सुन...

चमेराको अध्ययनबाट मानिसलाई कोरोनाभाइरसबाट जोगाउन सकिने आशा - BBC News नेपाली

चमेराको आनुवंशिक संरचनामा तिनलाई घातक भाइरसबाट जोगाउने 'असाधारण प्रतिरोध क्षमता' भएको सङ्केत पाइएको छ। यसबाट मानवजातिलाई कस्तो लाभ हुनसक्छ?

लोपोन्मुख जङ्गली बिरालो जोगाउने प्रयास

स्कटल्यान्डको नियन्त्रित प्रजनन केन्द्रमा जन्मिएका जङ्गली बिरालाका छाउराहरू फेरि जङ्गलमा छाड्न सकिने आशा राखिएको छ।