प्रचण्डजीमा उत्ताउलोपन देखियोः ज्ञवाली

काठमाडौं, १७ चैत । नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकाल गठबन्धन दलहरुलाई कसरी चित्त बुझाउने भन्नेमै बित्ने देखिएको बताएका छन् । ‘यो सरकारबाट मैले कुनै आशा गरेको छैन । एकदुई दलले विश्वासको मत फिर्ता लिने बित्तिकै प्रचण्डको कुर्सी संकटमा पर्छ । उहाँले अब कुर्सी जोगाउने बाहेक कुनै काम […]