काठमाडौं । नेपाल चिकित्सक संघले अहिले कोरोना संक्रमणको यो अवधिमा राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गर्न आग्रह गरेको छ ।
“आज फेरि पनि केही आशा गरेर यो विन्ती गर्दैछौँ । अब केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट...