काठमाडौं : तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद मुक्त गरि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेको एक वर्ष पुगेको छ। २०७८ साल वैशाख २७ गते संसदबाट विश्वासको मत गुमाएका ओलीले जेठ ८ गते पुनः संसद विघटन गरेका थिए। त्यसपछि जेठ १० एमालेकै माधवकुमार नेपाल पक्षीय सांसद्हरूसहित शेरबहादुर देउवालाई समर्थन गर्नेमध्ये १४६ सांसद सर्वोच्चमा भौतिक रूपमा उपस्थित भएर ओलीलाई पुन: प्रधानमन्त्री नियुक्त गर्ने र प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णय