१७ वर्ष पूरा भो माइसंसारको, यात्रा जारी छ…

आज अप्रिल ६। १७ वर्षअघि आजैको दिनदेखि माइसंसार ब्लगको रोमाञ्चक यात्रा सुरु भएको थियो। राजा ज्ञानेन्द्रले लागू गरेको संकटकाल जारी रहेको, सामाजिक सञ्जाल नै नभएको, महँगो र दोहोरो खर्च लाग्ने डायल अप इन्टरनेटको बेला अडियो र भिडियो ब्लगिङ कसरी गरियो, पछाडि फर्की हेर्दा कथा झैँ लाग्छ। निरन्तर यात्राका लागि प्रेरित गर्ने, हौस्याउने र साथ दिनेहरु… Continue reading

सम्बन्धित सामग्री

करिब अढाई सय नायब सुब्बाका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

काठमाडौं : लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधक) नायव सुब्बा पदका लागि करिब अढाई सय जनाका लागि दरखास्त आह्वान गरेको छ।आयोगले बुधबार सूचना जारी गर्दै विभिन्न सेवा समूहका लागि खुला तथा समावेशी पदको विज्ञापन जारी गरेको हो। दरखास्त माघ १८ गतेसम्म दिन सकिने छ। दोब्बर दस्तुरमा माघ २५ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्त http://psconline.psc.gov.np/ बाट पनि दिन सकिने जनाइएको छ।दरखास्तका लागि १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएकाहरूका हकमा ४०

जातीय भेदभाव गर्नेलाई कारवाही गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा आइतबार विज्ञप्ति जारी गरी दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित्ताका लागि कारबाहीको दायरामा ल्याउन आग्रह गरेको हो ।