सुडानको सङ्क्रमणकालीन सैनिक परिषद्ले पूर्ववर्ती सरकारका सदस्यहरूलाई गिरफ्तार गरेको छ। उसले कैयौँ हप्तादेखि प्रदर्शन गर्दै आएका प्रदर्शनकारीलाई तितरबितर नपार्ने प्रतिबद्धता जनाएको छ।
परिषद्का एक प्रवक्ताले विपक्षीहरूलाई नयाँ प्रधानमन्त्री छान्न आग्रह गर्दै त्यसलाई कार्यान्वयन ...