संयमता अपनाउन सुडान र इथियोपियालाई अफ्रिकी युनियनको आग्रह

उनले पछिल्ला दिनहरुमा सुडान र इथियोपियाबीचको आन्तरिक द्वन्द्व चर्किँदै गएको भन्दै संयम रहन आग्रह गरेका हुन्।...

सम्बन्धित सामग्री

के सेना सुडान काण्ड दोहोर्‍याउँदै छ ?

नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ।...

सुडान लडाइँमा चार हजार मारिएको राष्ट्रसङ्घको स्पष्टोक्ति

संयुक्त राष्ट्रसङ्घ, १ कात्तिक । सुडानमा युद्ध सुरु भएको छ महिनामा झन्डै चार हजार मानिस मारिएको तथा हजारौँ घाइते भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सुडानमा जारी मानवीयता विरोधी गतिविधि तथा लडाइँका कारण लाखौँ मानिस छिमेकी राष्ट्र दक्षिण सुडान र चाडमा गएको राष्ट्रसङ्घका मानव अधिकारवादीहरूले बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) को रिपोर्टअनुसार […]

गृहयुद्धले टुक्रिएको सुडान किन फेरि गृहयुद्धमा फस्यो ? (भिडियाे)

सेना र प्यारामिलिटरी फोर्सबीचको युद्धका कारण अफ्रिकी देश सुडान दुई सातादेखि अशान्त छ । लगातारको गोलाबारी र बमबारीकाका कारण हालसम्म सयौँको मृत्यु भइसकेको छ भने विभिन्न देशले आफ्ना नागरिकहरूको उद्दार गरिरहेका छन् ।

अर्याल दक्षिण सुडान प्रस्थान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक दक्षिण सुडान प्रस्थान गरेका छन् । दक्षिण सुडानमा सशस्त्र प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयू) तैनाथ छ । मेडल परेडका साथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघ […] The post अर्याल दक्षिण सुडान प्रस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्व इतिहासमा आजः दक्षिणी सुडान स्वतन्त्र भएको दिन

आज ९ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः दक्षिणी सुडान स्वतन्त्र सन् २००५ को ९ जनवरीमा सुडानको दोस्रो युद्ध समाप्त भएको थियो। युद्धको परिणामस्वरुप दक्षिणी सुडान स्वायत्त बनेको थियो। सन् २०११ मा दक्षिणी सुडान स्वतन्त्र देश बनेको थियो। डचेज अफ क्याम्ब्रिजको जन्म […]

संयुक्त राष्ट्रसङ्घको सुडान र इथियोपियालाई आग्रह

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले शान्तिपूर्ण माध्यमबाट सबै प्रकारका समस्याहरुको हल गर्न सुडान र इथियोपियालाई आग्रह गरेका छन्। उनले पछिल्ला दिनहरुमा सुडान र इथियोपियाका अधिकारीहरुका बीचमा बढ्दै गएको तनावलाई कम गर्ने विषयमा काम गर्न ती दुई देशलाई आग्रह गरेका हुन् । प्रवक्ता स्टेफान डुजारिकले मंगलबार प्रकाशन गरेका एक विज्ञप्तिमा भनेका छन्– आपसमा कुनै […]

विश्व इतिहासमा आजः दक्षिणी सुडान स्वतन्त्रदेखि अमेरिकाको तेस्रो राज्य

आज ९ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाःदक्षिणी सुडान स्वतन्त्रसन् २००५ को ९ जनवरीमा सुडानको दोस्रो युद्ध समाप्त भएको थियो । युद्धको परिणामस्वरुप दक्षिणी सुडान स्वायत्त बनेको थियो । सन् २०११ मा दक्षिणी सुडान स्वतन्त्र देश बनेको थियो ।ता पाएको थियो ।डचेज अफ क्याम्ब्रिजको जन्मसन् १९८२ को जनवरीमा बेलायतको राजगद्दीको उत्तराधिकारीको वरियतामा रहेका राजकुमार विलियमकी पत्नी क्याथरिन मिडल्टनको जन्म भएको थियो । विलियम र क

सुडान सरकारले इन्टरनेट सेवामा रोक लगायो

११ पुस, काठमाडौं । सुडान सरकारले राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक लगाएको छ । नागरिक शासन बहाल गर्न माग गर्नेहरुले ठूलो प्रदर्शनको तयारी गरेलगत्तै सरकारले राजधानीमा इन्टरनेट सेवा बन्द गराएको हो । ठूलो विरोध प्रदर्शनको तयारीको क्रममा मानिसहरुलाई भेला पार्न वेबसाइट र ऐपहरुको प्रयोग बढेको छ । त्यसैले सरकारले त्यसलाई रोक्ने उद्देश्यले इन्टरनेटमा रोक लगाउने […]

सुडान र इथियोपियाका सैनिकबीच भिडन्त, ६ को मृत्यु

एजेन्सी, १२ मंसिर । सुडान र इथियोपियाबीचको तनाव बढेर भिडन्तको स्थिति बनेको छ । अफ्रिकाका यी दुई मुलुकबीच बढ्दो सीमा समस्याका कारण सैनिक भिडन्तको स्थिति बनेको हो । इथियोपियाली सैनिकले विवादास्पद सीमा क्षेत्रमा आक्रमण गरेपछि प्रत्याक्रमण गरेको सुडानको सैनिकले जनाएको छ । उक्त घटनामा ६ जना इथियोपियाली सैनिक मारिएका छन् । सुडानको सेनाले शनिबार विज्ञप्ति […]

विवादित सीमा क्षेत्रमा सुडान र इथियोपियाका सेनाबीच भिडन्त

१२ मंसिर, काठमाडौं । सुडान र इथियोपियाका सेनाबीच विवादित सीमा क्षेत्रमा भिडन्त भएको छ । दुबै मुलुकको सीमाना जोडिएको अल फशाकामा इथियोपियाली सेनाको आक्रमणमा परी आफ्ना कैयौं सैनिक मारिएको सुडानी सेनाले बताएको छ । सुडानी सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा आक्रमण विफल पारिएको र इथियोपियातर्फ समेत ठूलो मानवीय एवं भौतिक क्षति भएको उल्लेख छ । […]