सुडान सरकारले इन्टरनेट सेवामा रोक लगायो

११ पुस, काठमाडौं । सुडान सरकारले राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक लगाएको छ । नागरिक शासन बहाल गर्न माग गर्नेहरुले ठूलो प्रदर्शनको तयारी गरेलगत्तै सरकारले राजधानीमा इन्टरनेट सेवा बन्द गराएको हो । ठूलो विरोध प्रदर्शनको तयारीको क्रममा मानिसहरुलाई भेला पार्न वेबसाइट र ऐपहरुको प्रयोग बढेको छ । त्यसैले सरकारले त्यसलाई रोक्ने उद्देश्यले इन्टरनेटमा रोक लगाउने […]