नेपाली सेनाको तारादल गण (शान्ति सेना) १३औं डफ्फाका २१४ जना शान्ति सैनिकहरु दक्षिण सुडानको राष्ट्रसंघीय शान्ति मिसनका लागि प्रस्थान गरेका छन्।
संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा बिहीबार राती उनीहरु दक्षिण सुडान प्रस्थान...
गत १५ अप्रिलबाट सुडानी सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच लडाइँ सुरु भएयता खार्तुम, डार्फर र त्यसबाहिरका क्षेत्रमा हजारौँ सर्वसाधारण मारिसकेका छन् । उनीहरूले गैरसैनिक नागरिकहरूलाई सीधै निशाना बनाउने गरेका छन् ।...
सुडानमा गृह युद्धका कारण भएको दुर्दशाका कथा संसारभर फैलन थालेका छन्। कारुणिक दृश्य सडकदेखि अस्पतालसम्म देखिन थालेको छ। यी कारुणिक दृश्यलाई देख्ने र आत्मसात गर्ने सायद चिकित्सक नै हुन्। यस कारण उनीहरू पीडाबोध गरिरहेका छन्। शान्तिको कामना गरिरहेका छन्। तर, आफ्नो आवाज र सार्वजनिक गर्दा सरकारी सेना र विद्रोही सेना दुवैबाट ज्यान जाने खतरा बढेको […]
सेना र प्यारामिलिटरी फोर्सबीचको युद्धका कारण अफ्रिकी देश सुडान दुई सातादेखि अशान्त छ । लगातारको गोलाबारी र बमबारीकाका कारण हालसम्म सयौँको मृत्यु भइसकेको छ भने विभिन्न देशले आफ्ना नागरिकहरूको उद्दार गरिरहेका छन् ।
सुडानमा गत शनिबारदेखि मुख्य सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सबीचको संघर्ष अन्त्य हुन सकेको छैन । संघर्षको केन्द्रमा छन्, कुनै वेला उँट व्यापारी रहेका लेफ्टिनेन्ट जनरल मोहम्मद हमदान । अर्धसैनिक फौजको...
सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् भने एक हजार सय जना घाइते भएका छन्।सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ। भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन् भने सहायताका काममा अवरोध उत्पन्न भएको छ। विश्वका विभ
सुडानको राजधानी खार्तुममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको संख्या १०० पुगेको छ । सन् २०२१ मा भएको ‘कु’मा सत्ताकब्जा गरेका सेना प्रमुख अब्देल फतह...