सुडान र इथियोपियाका सैनिकबीच भिडन्त, ६ को मृत्यु

एजेन्सी, १२ मंसिर । सुडान र इथियोपियाबीचको तनाव बढेर भिडन्तको स्थिति बनेको छ । अफ्रिकाका यी दुई मुलुकबीच बढ्दो सीमा समस्याका कारण सैनिक भिडन्तको स्थिति बनेको हो । इथियोपियाली सैनिकले विवादास्पद सीमा क्षेत्रमा आक्रमण गरेपछि प्रत्याक्रमण गरेको सुडानको सैनिकले जनाएको छ । उक्त घटनामा ६ जना इथियोपियाली सैनिक मारिएका छन् । सुडानको सेनाले शनिबार विज्ञप्ति […]