नेपालका मोबाइल वालेट दृष्टिविहीनमैत्री छन्?

काठमाडौं। डिजिटल नेपाल बनाउने अभियानसहित पछिल्लो समय धेरै मोबाइल वालेट आएका छन्। तर ती मोबाइल वालेटले पूर्णरुपमा डिजिटल नीति नलिएको दृष्टिविहीनहरुले बताएका छन्। दृष्टिविहीन लगानीकर्ता मनोज पंगेनीले प्रभु बैंकले ल्याएको ‘प्रभु पे’ले मात्र नेपालका दृष्टिविहीनलाई समेटेको बताए। उनले प्रभु पेमार्फत कारोरबार गर्न आफूहरुलाई सहज हुने बताए।

सम्बन्धित सामग्री

खल्ती वालेटका दुई कर्मचारी पक्राउ

कम्पनीको रकम हिनामिना गरेको आरोपमा मोबाइल वालेट कम्पनी ‘खल्ती’का दुईजना कर्मचारी पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सन्देश स्वाँर र अनिल कार्की नाम गरेका कर्मचारीलाई पक्राउ गरेको...

प्लेस्टोरबाट इसेवा गायब प्रकरण : ‘अपडेट गर्दा एउटा अक्षर छुटेछ, अहिले भइसक्यो’

शुक्रबार साँझदेखि प्ले स्टोरबाट नेपालको पहिलो मोबाइल वालेट इसेवा गायब भएको थियो । इसेवा गायब भएपछि धेरैले यसबाट करोडौंको क्षति हुनसक्ने र प्ले स्टेरले नै हटाइदिएको हल्ला गरेपनि त्यसमा सत्यता नभएको पाइएको छ । नेपालको पहिलो मोबाइल वालेट इसेवाका मिडिया कोअर्डिनजेटर विष्णु पोखरेलका अनुसार एप्स अपडेट गर्दा भएको सानो गल्तीले केही समय प्ले स्टोरमा नदेखिएको बताए । पोखरेलले भने, ‘शुक्रबार साँझ एप्स अपडेट गर्ने क्रममा एउटा अक्षर छुटेछ । एउटा अक्षर छुटेको कारण ESEWA   सर्च गर्दा प्ले स

नाइस टीभीमा डेढ लाखको विज्ञापन सित्तैँमा गर्न पाइने

मोबाइल वालेट कम्पनी डीजी पे र नाइस टेलिभिजनबीच सहकार्यका लागि ऐतिहासिक सम्झौता भएको छ ।

इसेवामा नबिल बैंक र एभरेष्ट बैंकको खाता लिंक गर्दा १०० रूपैयाँ बोनस

मोबाइल वालेट इसेवामा आफ्नो अकाउन्ट लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने भएको छ । नबिल बैंक र एभरेष्ट बैंकको खाता इसेवामा लिंक गर्दा १०० रूपैयाँ क्यासब्याक पाइने भएको हो ।  नबिल बैंकका लागि यो अफर मार्च ३ सम्म लागु हुनेछ भने एभरेष्ट बैंकका लागि फेब्रुअरी १४ सम्म यो अफर लागु हुनेछ । यसमा एक पटक मात्रै सहभागी हुन सकिने छ ।  इसेवा नेपालको पहिलो र लोकप्रिय मोबाइल वालेट हो । यसबाट...

मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक

मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक पाइने भएको छ ।  माई पेबाट पहिलो पटक मोबाइल टपअप, इन्टरनेट र विद्युतको बिल तिर्दा तथा फन्ड ट्रान्सफर गर्दा २५ प्रतिशत क्यासब्याक दिइने कम्पनीले जनाएको छ ।  स्मार्टकार्ड नेपाल प्रालिले सञ्चालन गर्ने माई पे वालेट नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा अनुमति प्राप्त संस्था हो । जसबाट...

‘नमस्ते पे’ मोबाइल वालेट संचालनमा, के के छन् सेवाहरु ?

काठमाडौं । ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवा संचालनमा आएको छ । नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन आजबाट सुरु भएको हो । मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्याउने उद्देश्यले उक्त मोबाइल वालेट संचालमा ल्याएको कम्पनीले जनाएको छ ।यस प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टप अप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध

मोबाइल वालेट भुक्तानीमा २५ प्रतिशत वृद्धि, के यो सन्तुष्ट हुने प्रगति हो ?

मुलुकमा डिजिटल भुक्तानी गर्नुपर्छ भनेर सुरुदेखि लागेको क्षेत्र हो मोबाइल वालेट । डिजिटल भुक्तानीमा वालेटहरुको प्रयासलाई पछ्याउँदै बैंकहरु र पछिल्लो समयमा व्यापक चर्चा पाएको एनसीएचएलको प्लेटफर्मले डिजिटल भुक्तानीमा व्यापकता पाएको छ ।  इसेवाले १२ वर्षअघि नै आफ्नो मोबाइलबाट नै युटिलिटिज बिल तिर्न सकिन्छ भनेर सुरु भएको डिजिटल भुक्तानीको क्षेत्रमा खल्ती, आइएमईपे,...

नेपालका मोबाइल वालेट दृष्टिविहीनमैत्री छन्?

काठमाडौं। डिजिटल नेपाल बनाउने अभियानसहित पछिल्लो समय धेरै मोबाइल वालेट आएका छन्। तर ती मोबाइल वालेटले पूर्णरुपमा डिजिटल नीति नलिएको दृष्टिविहीनहरुले बताएका छन्। दृष्टिविहीन लगानीकर्ता मनोज पंगेनीले प्रभु बैंकले ल्याएको ‘प्रभु पे’ले मात्र नेपालका दृष्टिविहीनलाई समेटेको बताए। उनले प्रभु पेमार्फत कारोरबार गर्न आफूहरुलाई सहज हुने बताए।

माछापुच्छ्रे बैकको आफ्नै मोबाइल वालेट

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नै मोबाइल वालेट ‘रेमिट्याप’ सञ्‍चालन ल्याएको छ । बैंकिङ क्षेत्रमा

आईएमई पे मोबाइल वालेट एपका अफर

आईएमई ग्रुपअन्तर्गतको आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा सञ्चालित आईएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरेको छ । मोबाइल एपमा ‘डिल्स’ भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ जसबाट आईएमई पे मोबाइल वालेट एप चलाउनु हुने महानुभावहरूले विभिन्न रेस्टुराँ वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।