प्लेस्टोरबाट इसेवा गायब प्रकरण : ‘अपडेट गर्दा एउटा अक्षर छुटेछ, अहिले भइसक्यो’

शुक्रबार साँझदेखि प्ले स्टोरबाट नेपालको पहिलो मोबाइल वालेट इसेवा गायब भएको थियो । इसेवा गायब भएपछि धेरैले यसबाट करोडौंको क्षति हुनसक्ने र प्ले स्टेरले नै हटाइदिएको हल्ला गरेपनि त्यसमा सत्यता नभएको पाइएको छ । नेपालको पहिलो मोबाइल वालेट इसेवाका मिडिया कोअर्डिनजेटर विष्णु पोखरेलका अनुसार एप्स अपडेट गर्दा भएको सानो गल्तीले केही समय प्ले स्टोरमा नदेखिएको बताए । पोखरेलले भने, ‘शुक्रबार साँझ एप्स अपडेट गर्ने क्रममा एउटा अक्षर छुटेछ । एउटा अक्षर छुटेको कारण ESEWA   सर्च गर्दा प्ले स

सम्बन्धित सामग्री

लालझाडी इन्जिनियर कुटपिट प्रकरण : ठेकेदार र इन्जिनियरबीच मिलापत्र

कञ्चनपुरको लालझाडी गाँउपालिका इन्जिनियर रामप्रसाद अवस्थी कुटपिट प्रकरण साम्य भएको छ। इन्जिनियर अवस्थी कुटपिट प्रकरण १० दिनमा साम्य भएको हो। बुधबार इलाका प्रहरी कार्यालय बेलौरीमा मिलापत्र भएको छ।   ११ मंसिरमा निर्माण व्यवसायी...

नक्कली शरणार्थी प्रकरण राजद्रोह नै हो : स्वर्णिम वाग्ले

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भूटानी शरणार्थी प्रकरण राजद्रोह नै भएको बताएका छन् । आइतबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा वाग्लेले अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र सङ्गठित अपराध भएकाले यसको गाम्र्भियता राजद्रोह भएको बताएका हुन् । राष्ट्रिय अन्तर्राष्ट्रिय अभिसन्धीलाई टेकेर यसलाई उचाइमा पुराउनुपर्ने उनको […]

शरणार्थी प्रकरण दबाउन खोजे जनआक्रोशको आँधीबेहरी आउनेछ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी प्रकरण दबाउन खोजे जनआक्रोशको आँधीबेहरी आउने चेतावनी दिएका छन् ।  मानव तस्करी, संगठित अपराध र ठगीजस्ता जघन्य अपराधको प्रहरीले छानविन गरिरहेको अवस्थामा छानविन...

असई यादव हत्या प्रकरण : बाहिनीपति ठाडामगर छानबिनको दायरामा

काठमाडौं । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै जाँदा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन सदस्यीय समिति गठन गरेर छानबनि थालेको छ । राजधानी दैनिकले असई यादव हत्या प्रकरण छानबिनमा सशस्त्र प्रहरी बल गम्भीर नभएको तथ्यसहितको समाचार प्रकाशित गरेकै दिन सशस्त्र […] The post असई यादव हत्या प्रकरण : बाहिनीपति ठाडामगर छानबिनको दायरामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गायिका मृत्यु प्रकरण :  प्रहरीले फेला पारेका ३ 'क्लु' जसले घटनालाई रहस्यमय बनाए

लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको हो...

रहस्यमय बन्यो गायिका सुनारको मृत्यु प्रकरण

लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ । गायिका सुनार काठमाडौँको बाँनियाटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र …

रहस्यमय बन्यो गायिका सुनारको मृत्यु प्रकरण

काठमाडौँ, १२ असार । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ । गायिका सुनार काठमाडौँको बाँनियाटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई […]

बलिउडमा ड्रग्स प्रकरण : फेरि अनुसन्धानमा तानिए शाहरुखका छोरा आर्यन

बलिउडमा ड्रग्स प्रकरण यतिखेर चर्चामा छ ।  अभिनेता शाहरुख खानका छोरा आर्यनलाई अनुसन्धान गरी कारागारसमेत पठाएपछि यो प्रकरण झन् चर्चामा आएको हो ।  आर्यन केही दिन अघि मात्र जेलमुक्त भएका छन् ।  तर एनसीबीले उनीमाथि फेरि अनुसन्धान गर्दैछ ।  सोधपुछका लागि एनसीबीले आइतवार आर्यनलाई बोलाएको थियो ।  तर आर्यनले आफू बिरामी भएकाले आउन नसक्ने जानकारी एनसीबीलाई पठाएका थिए ।