काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजनाअन्तर्गतका कामहरु तोकिएको समयमै सम्पन्न हुनेगरी अगाडि बढेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले एमसीसी परियोजनाअन्तर्गतका कामहरु तोकिएको समय पाँच वर्षभित्रै सम्पन्न हुनेगरी अगाडि बढेको बताए । सम्झौताअनुरुप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडि बढेको उनले […]